दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश पोस्ट आफु नभागेको बताएका छन् । उनले प्रहरीसँग माफी माग्दै आफु सुरक्षित मात्र बसेको बताएका हुन् ।
तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाहरूको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिले निर्देशन दिएको छ ।
स्वास्थ्य बीमा सुधारका लागि कोष वृद्धिका विभिन्न विकल्पको खोजी गरिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत कोषमा जम्मा गराउने निर्णय गरेका छन्...
काठमाडौंको नागार्जुन नगरपालिका-८ ठुलो खोला नजिक गाडि दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । दुर्घटनामा गोरखा भीमेश्वर गाउँपालिका-४ का ५० वर्षीय गोकुल...
आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ । आज सुन अघिल्लो काराेवारकाे दिन अर्थात शुक्रबारकाे तुलनामा प्रतितोला ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइत्बार लागि सुनको...
काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता तथा कार्यकर्ताहरुलाई आज अनुसन्धानका लागि म्याद थप गरिंदैछ ।
म्यानमार भूकम्पमा परी अहिलेसम्म १६ सय ४४ जनाको ज्यान गएको छ । घाइतेका संख्या ३४ सय ८ पुगेको सैनिक अधिकारीहरुले बताएका छन् ।
काठमाडौं । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ। दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको...
तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ । ‘गलत ठेगानामा पठाइएको पत्र’ जस्तो ‘स्टन्ट’ भयो,’ अध्यक्ष थापाले भनेका छन् ।
काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.