सन्दीपलाई थुनामा पठाउने न्यायाधीशकै इजलासमा मुद्दाको पेसी

यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो ।

४ वर्ष अगाडि

७३ प्रतिशतसँग स्मार्टफोन, ४९.४ प्रतिशत घरपरिवारसँग टेलिभिजनको पहुँच

नेपालमा ७३.२ प्रतिशत सर्वसाधारणको पहुँचमा मोबाइलफोन पुगेको छ । तथ्यांकले ४९.४ प्रतिशत घरपरिवारसँग टेलिभिजन भएको देखाएको हो। अधिकांश घरपरिवारले सञ्चार, यातायात तथा विद्युतीय साधनको सुविधा उपयोग गरिरहेको देखाएको छ।

४ वर्ष अगाडि

यसरी गर्नुपर्नेछ राष्ट्रिय गानको सम्मान

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा दर्ता भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ को परिच्छेद ५ मा राष्ट्रिय गानसम्बन्धी व्यवस्था गरिएको छ । जसमा राष्ट्रिय उत्सव, औपचारिक कार्यक्रम, सैन्य सम्मानलगायत...

४ वर्ष अगाडि

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री र सभामुख बीचमा प्रतिनिधिसभालाई गतिशील बनाउनेलगायत विषयमा छलफल भएको बताइएको छ ।

४ वर्ष अगाडि

प्रदुषित हावाबाट बन्छ बहुमूल्य हिरा

कार्बनः एक साधारण तत्त्व हो जसले मानिससामु निकै गम्भीर समस्या निम्त्याइरहेको छ। वायुमण्डलमा अत्यधिक कार्बन डाइअक्साइड (सीओटू)ले विश्व तापमान बढ्नमा योगदान पुर्‍याउँछ जसले हामीलाई अपरिवर्तनीय जलवायु विपद्को त्रासमा पारेको छ।

४ वर्ष अगाडि

सन्दीपविरुद्ध लागेको बलात्कार आरोपको अन्तिम फैसला हुँदै

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार आरोप सम्बन्धी मुद्दाको फैसलाका लागि सोमबार पेसी तोकिएको छ।

४ वर्ष अगाडि

पूर्वी नवलपरासीमा एकै स्थानमा भेटिए ९ वटा बेवारिसे बम, स्थानीयवासी त्रसित

पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा ९ वटा बम फेला परेका छन् । आइतबार बारीमा बम देखेपछि स्थानीयवासी त्रसित भएका थिए ।

४ वर्ष अगाडि

कोसी र गण्डकी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोसी,...

४ वर्ष अगाडि

थ्रीस्टार खप्तड गोल्डकपको सेमिफाईनलमा

थ्रीस्टारले अब फाईनल प्रवेशका लागि नेपाल पुलिस क्लब र आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

४ वर्ष अगाडि

‘रक्सीले सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन’

समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान एमालेको रहेको भन्दै उनले सुशासनसहित र भ्रष्टाचाररहित देश बनाउन नेकपा एमाले राष्ट्रिय शक्ति निर्माणमा लागेको बताए ।

४ वर्ष अगाडि
1 … 1,390 1,391 1,392 1,393 1,394 … 3,739