प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री र सभामुख बीचमा प्रतिनिधिसभालाई गतिशील बनाउनेलगायत विषयमा छलफल भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here