झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब १३ करोडको कारोबार

सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे ३२ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, रिलायबल लाइफ साढे २८ करोड र ङादी ग्रुप पावर १५ करोड...

३ वर्ष अगाडि

सीआईबीले सार्वजनिक गर्‍यो रामबहादुर बम्जन, घरमा भेटियो पैसाको चाङ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार उनलाई सार्वजनिक गरेको हो। मंगलबार साँझ पक्राउ परेका बमजनलाई बुधबार नै सर्लाही लैजाने...

३ वर्ष अगाडि

‘भारतीय दूताबासले २० करोड खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनु पर्दैन’- प्रधानमन्त्री

बुधबार संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा नेपालले गरेका सम्झौताहरुको विषयमा जानकारी दिन उपस्थित हुदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

३ वर्ष अगाडि

सन् २०२४ मा घुम्नै पर्ने विश्वका ३७ गन्तव्यको सूचीमा ‘मुस्ताङ’

मुस्ताङका प्रमुख पर्यटकीय स्थलमा लोमान्थाङ्ग ऐतिहासिक दरबार, लोमान्थाङ्गको सिटी वाला, मुक्तिनाथ’क्षेत्र,टुकुचे निलगिरी हिमाल, धौलागिरि हिमाल, तिलिचो पिक, याककावा पिक,टुकुचे धम्पुस पिक, टुकुचे पिक हिमाल टुकुचे मार्चे लेख, टुकुचे बतासे लेख,...

३ वर्ष अगाडि

ओरालो लाग्यो सुनचाँदीको भाउ

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १०० रुपैयाँ र चाँदी तोलामा पाँच रुपैयाँ घटेर कारोबार भएको हो ।

३ वर्ष अगाडि

बम्जनको घरमा भेटियो तीन करोड रुपैयाँ र १५ थान मोबाइल

उनको साथबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको छ। सीआईबीको टोलीले उनलाई मंगलबार बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।

३ वर्ष अगाडि

कोशीका सभामुख विष्टले लिए शपथ, राप्रपा निर्देशन समितले भन्यो-‘उम्मेदवारी फिर्ता लिनू’

राप्रपाका समानुपातिक सांसद विष्ट सत्तारुढ गठबन्धन दल र नेकपा एमालेको समर्थनमा सभामुख बनेका हुन । सभामुखको शपथग्रहण समारोहमा मुख्यमन्त्री केदार कार्की, उपसभामुख सृजना दनुवारलगायत उपस्थित रहेका थिए ।

३ वर्ष अगाडि

‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ

बम्जनमाथि तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप छ । सीआईबीले लामो समयदेखि बम्जनको खोजी गरिरहेको थियो ।

३ वर्ष अगाडि

मिटरब्याज पीडितमाथि खुकुरी प्रहारको प्रयास, एक जना पक्राउ

काठमाडौं । सिराहामा मिटरब्याजी पीडितलाई खुकुरी प्रहार प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सोमबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको...

३ वर्ष अगाडि

नयाँ ब्रोकर कम्पनी बेनी सेक्युरिटिज सञ्चालनमा

काठमाडौं । काठमाडौं । दोस्रो बजारमा सोमबारदेखि अर्को नयाँ ब्रोकर कम्पनीको रुपमा बेनी सेक्युरिटिज प्रालिको प्रवेश भएको छ । बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ९३) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

३ वर्ष अगाडि
1 961 962 963 964 965 3,715