वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई अदालतको आदेश, चाउचाउ बिक्रीमा रोक

उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेको भन्दै करेन्ट चाउचाउ उत्पादन तथा बिक्री गर्न रोक लगाएको छ ।

३ वर्ष अगाडि

कोरियन भाषा परीक्षामा सहभागी नगराएको भन्दै प्रदर्शन, जलाए मन्त्रीको गाडी

बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी भएको ललितपुर प्रहरीले जनाएको छ। उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए ।

३ वर्ष अगाडि

७ महिनापछि केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगे बालकृष्ण खाण

नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण पार्टी केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् ।

३ वर्ष अगाडि

राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रियसभा निर्वाचनका निम्ति यही पुस २३ गते उमेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम छ । राष्ट्रियसभाका निर्वाचित १९ र मनोनीत एक गरी २० सदस्यको कार्यकाल आउँदो फागुन २० गतेदेखि सकिँदै छ ।...

३ वर्ष अगाडि

सन्दीप लामिछानेविरुद्धको मुद्दा फैसला आज

काठमाडौं । राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा लगभग फैसलाको विन्दुमा आइपुगेको छ । जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले आज फैसला सुनवाइ गर्दैछन् । बिहीबारदेखि प्रतिवादी सन्दीप पक्षका वकिलले बहस गरिरहेका...

३ वर्ष अगाडि

हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु

झापा । हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी-११ दुधेका ४५ वर्षीय मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी...

३ वर्ष अगाडि

तराईका जिल्ला कुपोषणको उच्च जोखिममा, लुम्बिनी प्रदेश धेरै प्रभावित

राष्ट्रिय तथ्यांकमा कुपोषित बालवालिका ८ प्रतिशत रहेको भए पनि लुम्बिनीमा १६ दशमलन २ प्रतिशत कुपोषित भएको तथ्यांक छ । प्रदेशका सबैभन्दा बढी कुपोषण भएको जिल्लामा प्रदेश राजधानी रहेको जिल्ला दाङसहित रूपन्देही,...

३ वर्ष अगाडि

प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी कटौती

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हालको दरबन्दीमा ६८ वटा पद कटौती गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुनःसंरचनासहित सङ्गठन व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गर्दै कार्यालयको ६८ दरबन्दी...

३ वर्ष अगाडि

घोराही सिमेन्टसहित ६ कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ६ कम्पनीको सेयर मूल्य समायोजना भएको छ । नेप्सेले बिहीबार घोराही सिमेन्ट, हिमालयन डिस्ट्रीलरी, साना किसान लघुवित्त, सपोर्ट लघुवित्त, आत्मनिर्भर लघुवित्त र राधी...

३ वर्ष अगाडि

सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, प्रतिक्विन्टल ३६५० रुपैयाँ

सरकारले गत वर्षको भन्दा २ सय ९९ रुपैयाँ मूल्य बढाएर यसवर्षका लागि मूल्य निर्धारण गरेको हो ।गत वर्ष प्रतिकिलो ३३.५१ रुपैयाँ पर्थ्यो । यस वर्ष भने प्रतिकिलो ३६.५ रुपैयाँ पर्नेछ...

३ वर्ष अगाडि
1 976 977 978 979 980 3,715