नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरेका छन्।
भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा परेको गम्भीर असरबीच संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पर्यटकको खोजी तथा उद्धारसँगै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनप्रतिको विश्वास पुनःस्थापित गर्न तत्काल विशेष रणनीति अपनाउनु पर्नेमा जोड...
सडक अवरुद्ध हुँदा एलपी ग्यास बोकेका बुलेटहरू काठमाडौं उपत्यकामा प्रवेश गर्न नसक्दा केही दिनयता उपभोक्ताले ग्यास अभावका कारण कठिनाइ भोग्नुपरेकोप्रति मन्त्रालय गम्भीर रूपमा सचेत रहेको उल्लेख गरिएको छ ।
प्रधानमन्त्री बालेन शाहले सुरुङ खोल्ने विशेषज्ञता कुनै मुलुकहरूसँग नभएको बताएका छन्। याे विभिन्न अन्तर्राष्ट्रिय अनुभवको तुलनामा फरक भएका र विशेषज्ञहरू नहुँदा उद्धार गर्न कठिनाइ र ढिला भएको बताएका छन् ।
पृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका सम्बन्धमा मंगलबार बसेको पूर्वाधार विकास मन्त्रालयको बैठकले निम्न निर्णय गरेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा पठाइने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बीमा दाबीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिएका छन् ।
सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ ।
प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि चीन राजदूत माओ मिङले आज भेटवार्ता गरेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.