त्रिशूली ३ ए सुरुङबाट दुई जनाको जिवित उद्धार

त्रिशूली ३ एको सुरुङ भित्रबाट दुई जनाको जिवित उद्धार गरिएको छ ।

१५ मिनेट अगाडि

त्रिशूली ३ एको सुरुङबाट एक जनाको जिवितै उद्धार

त्रिशूली ३ एको सुरुङ भित्रबाट एक जनाको जिवित उद्धार गरिएको छ ।

४६ मिनेट अगाडि

चन्द्र बहादुर थापा र एरिका गुरुङ वर्ष उत्कृष्ट खेलाडि घोषित

नेपाल पत्रकार मन्चद्वारा आयोजित एनएसजेएफ पल्सर अवार्ड २०८२ को वक्सिङका चन्द्र बहादुर थापा वर्ष उत्कृष्ट पुरुष खेलाडि तथा महिलामा एरिका गुरुङ वर्ष उत्कृष्ट खेलाडि घोषित भएका छन् ।

५३ मिनेट अगाडि

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् ।

१ घण्टा अगाडि

बिपी राजमार्गका सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने

केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ ।

१ घण्टा अगाडि

त्रिशूली ३ ए मा थुनिएका मजदूरको आवाज उद्धार टोलीले सुने

त्रिशूली ३ ए जलविद्युत आयोजना भित्र थुनिएका मानिसहरुको आवाज उद्धार टोलीले सुनेको छ । सांसद श्रीराम न्यौपानेका अनुसार भित्रबाट मानिसको आवाज आएको जानकारी उद्दाररत सेनाबाट प्राप्त भएको छ।

१ घण्टा अगाडि

यस्ताे छ रसुवा बाढीकाे उद्धार र राहतको पछिल्लो अपडेट

प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोगेको बताएका छन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्यसैको प्रतिफल भएको उनको भनाइ छ ।

१२ घण्टा अगाडि

माथिल्लो त्रिशुली थ्री “ए” जलविद्युत केन्द्रमा उद्धारसम्बन्धी पछिल्लो प्रगति के छ ?

त्रिशूली जलविद्युत आयोजनामा उद्धारको काम आज पनि जारी रह्यो । उर्जा मन्त्रालयका अनुसार केवल टनेलको मुखबाट १५ फिट भित्रसम्म रहेको लेदो निकालेर त्यहाँसम्म नेपाली सेना प्रवेश गर्न सफल भएको छ...

१२ घण्टा अगाडि

भदौ २३ गते सार्वजनिक बिदा

सरकारले आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

१७ घण्टा अगाडि

भोटेकोसी बाढी प्रभावितलाई सिक्किमबाट राहत, ३५ सदस्यीय स्वयंसेवक टोली नुवाकोटमा

भोटेकोसी बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले सिक्किम नेपाल राहत स्वयंसेवक टोलीले नुवाकोटमा राहत सामग्री वितरण गर्दैछ ।

१८ घण्टा अगाडि
1 2 3 3,718