अर्नब’ चक्रवातको प्रभाव आजैदेखि

काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने मौसमविद्हरुले बताएका छन्। वर्षा भोलिदेखि शुरु भए पनि आज देशका धेरैजसो भागमा बादल लागेर प्रभाव सम्भावना रहेको हाे। अर्नब’ चक्रवातको...

३१ मिनेट अगाडि

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै जित हासिल गरेको छ ।

९ घण्टा अगाडि

विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने सुनिश्चितता गर्न माग गरेको छ ।

११ घण्टा अगाडि

रेल सञ्चालनलाई थप व्यवस्थित बनाउन पूर्वाधार विकास समितिको अनुगमन

प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र वीरगञ्ज एकीकृत जाँचचौकीको स्थलगत अनुगमन गरेका छन् ।

११ घण्टा अगाडि

ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् ।

११ घण्टा अगाडि

विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले विजयी सुरुआत गरेको छ ।

११ घण्टा अगाडि

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।

१ दिन अगाडि

गुल्मीमा स्कार्पियो दुर्घटना : छ जनाको मृत्यु, तीन घाइते

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

१ दिन अगाडि

ग्यास बिक्री गर्दा अनिवार्य ‘भ्याट बिल’ दिन निर्देशन

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य ‘भ्याट बिल’ जारी गर्न निर्देशन दिएको छ ।

१ दिन अगाडि

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित*

ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ ।

२ दिन अगाडि
1 2 3 … 3,741