नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रीमा

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको ८० हजार कित्ता शेयर बिक्री गर्ने भएको छ ।

५ वर्ष अगाडि

एभरेष्ट इन्स्योरेन्सले चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर दिने

एभरेष्ट इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको ८ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ ।

५ वर्ष अगाडि

माधव र झलनाथसहित ११ नेतालाई साधारण सदस्य समेत नरहने गरी कारवाही

कारबाहीमा पर्नेमा नेता नेपाल, खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरु रहेका छन् ।

५ वर्ष अगाडि

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, मंगलबार दिउँसो ३ बजे बोलकबोल

ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

५ वर्ष अगाडि

राष्ट्र बैंकले दुई अर्बको नागरिक बचतपत्र बिक्री गर्ने, ब्याज कति ?

केन्द्रीय बैंकले वार्षिक ९ प्रतिशत ब्याज दिने गरी उक्त बचतपत्र बिक्री गरेको हो । ब्याजमा कर लाग्ने बैंकले जनाएको छ । ब्याजको भुक्तानी ६/६ महिनामा हुने र बचतपत्र ५ वर्षे...

५ वर्ष अगाडि

महालक्ष्मी विकास बैंकले ल्यायो ‘वैभब बचत खाता’ योजना

कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको शाखामा अनलाइन मार्फत ग्राहकहरुले सजिलै यस खाता खोल्न सक्नेछन् ।

५ वर्ष अगाडि

लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी, एचआइडीसीएलको १ अर्ब २६ करोडको कारोबार

काठमाडौं, १० जेठ । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । एकैदिन सर्वाधिक कारोबार,सार्वाधिक कित्ता शेयर किनबेच र ऐतिहासिक...

५ वर्ष अगाडि

विदेशी विद्यार्थीका लागि अष्ट्रेलिया प्रवेश खुलाउन सरकार सकारात्मक

अष्ट्रेलिया । अष्ट्रेलियाका विश्वविद्यालयहरुले विदेशी विद्यार्थीहरुलाई अष्ट्रेलिया फर्किन दिनका लागि यहाँको सरकारलाई आग्रह गरेका बताइएको छ । कोरोना भाइरसको महामारीका कारण यहाँका विश्वविद्यालयहरुमा भर्ना हुने विद्यार्थीको संख्या घट्दै गएको छ...

५ वर्ष अगाडि

७४२५ जना कोरोना संक्रमित थपिए, ७१३५ जना संक्रमण मुक्त

काठमाडौं, १० जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ७ ४२५ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको...

५ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा १८५ जना कोरोना संक्रमितको निधन

काठमाडौं, १० जेठ । नेपालमा पछिल्लो २४ घण्टामा १८५ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ज्ञड५ जना कोरोना संक्रमितको निधन...

५ वर्ष अगाडि
1 2,369 2,370 2,371 2,372 2,373 3,725