७४२५ जना कोरोना संक्रमित थपिए, ७१३५ जना संक्रमण मुक्त

काठमाडौं, १० जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ७ ४२५ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर विधिबाट ७२२० र ६०७ जनाको एन्टीजेन परीक्षणमा २०५ जना संक्रमित पुष्टि भएका हुन्।

सोमबार देशभर ७ हजार १३५ जना संक्रमित निको भएका छन्। यो सहित नेपालमा कोरोना पुष्टी हुनेको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ ।

सोमबार देशभर ७ हजार १३५ जना संक्रमित निको भएका छन्। यो सहित संक्रमण मुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । पछिल्ले २४ घण्टामा १८५ जनाको मृत्यु भएको छ ।

हालसम्म मृतकको संख्या ६ हजार ५३१ पुगेको छ भने संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here