कोरोना भाईरस (कोभिड–१९) को कारणले लागु गरिएको निषेधाज्ञाको समयमा नेपाल टेलिकमका ग्राहकवर्गले सहजरुपमा उपयोग गर्नसक्ने आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याकको अफर सार्वजनिक गरेको छ ।
काठमाडौं, २१ बैशाख । साताको कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सेन्च (नेप्से) दोस्रो घण्टा १ बजे सम्ममा ३.६७ अंकले घटेको छ । यो सँगै परिसूचक २६४९.८ को बिन्दुमा पुगेको छ...
एकातिर कोरोनाका कारण रोजगारी गुमाएर नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी छ भने अर्कातिर देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको छ।
फार्ममा ठूलो अन्डा प्रतिक्रेट (३० वटाको) ३७० रुपैयाँ र मिडियमको ३४० रुपैयाा पुगेको छ । यसअघिको मूल्यमा प्रतिक्रेट ३० रुपैयाँ वृद्धि गरिएको हो ।
भारतमा अक्सिजनको हाहाकार, अस्पतालको चाप, मृत्युदर तथा घाटका दृश्य देखेर हामीहरुलाई तनाब भएको छ । महामारीको समयमा यस्ता समाचार नहेर्नु उपयुक्त हुन्छ । हाल नेपालमा अक्सिजनको कमी भइसकेको छैन ।...
काठमाडौं, २१ बैशाख । मंगलबार कारोबार खुले लगत्तै ११ बजेर ५ मिनेट सम्ममा तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विशाल बजार, सिंगटी, र महिला लघुवित्तको शेयर मूल्य...
काठमाडौं, २१ बैशाख । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ महामारीको नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेशनसहितको अस्पताल निर्माणका लागि उपयुक्त प्रस्ताव पेश गर्न सात सदस्यीय समिति गठन गरेको छ । वडा नं ३ का...
नेपालमा पनि अहिले जटिल अवस्थाका बिरामीहरूको संख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपरेका विवरणहरू आइरहेका छन्।
काठमाडौं, २१ बैशाख । मध्य भोटेकोशी जलविद्युत परियोजनाको आइपीओ बैशाख २१ गतेदेखि बिक्री खुला भएको छ । यसमा आयोजना प्रभावित स्थानीयले मात्र आवेदन दिन पाउनेछन् । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोकका...
सरकारले पहाडी क्षेत्रमा २०० सक्रिय संक्रमित तथा शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित पुगेमा निषाधाज्ञा गर्न सक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएपछि निषेधाज्ञा लागु गर्ने जिल्लाको संख्या ४२ पुगेको गृह मन्त्रालयले...
© 2026 Cloud Patrika. All Rights Reserved.