तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २१ बैशाख । मंगलबार कारोबार खुले लगत्तै ११ बजेर ५ मिनेट सम्ममा तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

विशाल बजार, सिंगटी, र महिला लघुवित्तको शेयर मूल्य १० प्रतिशत हाराहारी बढेर पोजेटिक सर्किट लागेको हो । सिंगटी शेयर मूल्य ४३ रुपैयाँ बढेर प्रतिकित्ता ४८१ पुगेको छ ।

महिला लघुवित्तको ३७८ रुपैयाँ बढेर ४१५८ रुपैयाँमा कारोबार भैरहेको छ । बिशाल बजारको शेयर मूल्य ६१६ रुपैयाँ बढेर प्रतिकित्ता ६७८४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here