बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासिय घर निर्माण गर्न तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि ग्राहकलाई लक्षित गरीे यो योजना ल्याएको बैंकले जनाएको छ...
काठमाडौं, ३ साउन । नेपाली बजारमा सुनको भाउ पुनः उकालो लागेको छ । कारोबार अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा रु ४ सयले बढेको हो । शुक्रबार प्रतितोला रु ९३...
काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत दिने तयारी गरेका हुन् ।...
काठमाडौं, ३ साउन । संघीय संसदका दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आइतबार बस्दैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक आह्वान...
नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार संचालन विनियमावली २०७५ को दोस्रो संशोधन गर्दै गरेको व्यवस्था अनुसार शेयर खरिद विक्री गर्दा १० पैसामा बार्गेनिङ गर्न पाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिदद ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ६० पैसा निर्धारण गरेको छ ।
सरकारले गत आर्थिक वर्षमा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ९ खर्ब ३८ अर्ब रुपैयाँ मात्र राजश्व संकलन भएको छ । लक्ष्यअनुसार उठाउन सामन्य अवस्थामै असफल...
काठमाडौं, २ साउन। पछिल्लो २४ घण्टामा देशभर १८७५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६८५८ पीसीआर परीक्षणमा १३१० र ३२०८ जनाको एन्टिजेन परीक्षणमा...
काठमाडौँदेखि नेपालगञ्जसम्मको नयाँ भाडादर १ हजार २८६ रुपैयाँ कायम गरेको छ । काठमाडौदेखि पोखराको लागि १ सय ९ रुपैयाँ भाडा बढाएको छ । विभागले साविकको भाडा ४ सय २८ रुपैयाँबाट...
विशेषगरी सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेश-२ र प्रदेश-१ का थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । अरु ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.