चालु आवमा १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व उठाउने सरकारको लक्ष्य रहेको थियो । त्यसमध्ये कर राजस्व लक्ष्यको ४२.३ प्रतिशत उठेको छ भने गैरकर ३६.१ प्रतिशत उठेको हो...
बीमा समितिको तथ्याङ्क अनुसार बुधबारबारसम्म ५१ हजार ७ सय १७ जनाको प्रक्रिया पुरा भएकोमा २५ हजार ३१३ जनाले भुक्तानी पाएका छन् । उनीहरुलाई कुल २ अर्ब ४६ करोड २७ लाख...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण भएको छ।
नेपाल राष्ट्र बैंकले लकडाउनपछि नि:शुल्क गरेको अन्तरबैंक एटीएम कारोबारमा माघ १ गतेदेखि भने प्रति कारोबार २० रुपैयाँसम्म बैकहरूले शुल्क लिन पाउने व्यवस्था गरेको हो ।
तर ट्रम्पको दलका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिइन्। विपक्षमा १९७ जना रिपब्लिकन सांसद देखिए।
काठमाडौं महानगरपालिकाले 'उज्यालो काठमाडाैं' कार्यक्रमअन्तर्गत करिब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदन अनुसार २०७७ मंसिर सम्ममा नेपालका ४ स्थानीय तह मात्रै वाणिज्य बैंकविहीन छन् । २०७६ मंसिरसम्म ७४३ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए...
बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई पेनाल्टीमा पराजित गरेर बार्सिलोनाले फाइनलमा स्थान बनाएको हो।
माघे संक्रान्तिमा घ्यू, चाकु, तिलको लड्डु, सख्खरका परिकार बनाएर खाइन्छ । यस्तै तरुल, सख्खरखण्ड, पिडालु लगायतका कन्दमुल (जमिनमुनी फल्ने खाद्यवस्तु) उसिने खाने चलन छ ।
काठमाडौं, २९ पुस । काठमाडौं उपत्यकामा २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा काठमाडौंमा १८९ , ललितपुरमा ३८ र भक्तपुरमा...
© 2026 Cloud Patrika. All Rights Reserved.