नबिलका सीइओ ढुंगानाले सम्हाले कार्यभार

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले शुक्रबारदेखि कार्यभार सम्हालेका छन् ।

४ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक नेप्से ८.८७ अंकले घटेर २०२८.७७ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

जीवन विकास लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

जीवन विकास लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।

४ वर्ष अगाडि

काठमाडौं उपत्यकामा १७ जनामा हैजा पुष्टी, सतर्कता अपनाउन आग्रह

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रका मानिसमा हैजाको संक्रमण पुष्टी भएको हो ।

४ वर्ष अगाडि

वर्षेनी बाढीले तर्सिएका कुतियाकवरवासीको पीडा, बर्खा लागेपछि ‘घर छ, वास छैन’

दोधारा चाँदनी नगरपालिकाको जगबुडा पारीको भारतसँग जोडिएको नेपाली बस्ती हो, कुतियाकवर । जोगबुडा र महाकाली नदीले घेरिएको यो टापुका बासिन्दालाई वर्षेनी बाढीले सताउँछ ।

४ वर्ष अगाडि

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा

नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ६ पैसा र बिक्री दर १२६ रुपैयाँ ६६ पैसा निर्धारण गरेको छ ।

४ वर्ष अगाडि

‘सेञ्चुरी डिबेन्चर २०८८’ को सूचीकरणसम्बन्धी सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच ‘सेञ्चुरी डिबेन्चर २०८८ डिबेन्चर’ ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको छ।

४ वर्ष अगाडि

‘युज एण्ड थ्रो’ प्लाष्टिकको उत्पादन, विक्री प्रयोगमा रोक

देशभर करिब एक सय स्मारक समावेश गरिएको छ। जुलाई १ गतेदेखि प्रतिबन्धित वस्तु प्रयोग गर्ने सर्वसाधारणलाई ५ सयदेखि २ हजार रुपैयाँसम्म जरीवाना हुने समाचारमा उल्लेख छ ।

४ वर्ष अगाडि

स्वास्थ्य मन्त्रालयले भन्यो : मनसुनमा सावधान रहनुहोस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनसुन अवधिभर स्वास्थ सतकर्ता अपनाउन आह्वान गरेको छ । सरुवा रोगको जोखिम बढेसँगै यसको रोकथामका लागि पूर्व तयारी थाल्न स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई समेत निर्देशन दिएको...

४ वर्ष अगाडि

काठमाडौं महानगरभित्र भिख माग्न नपाइने, अटेर गर्नेमाथि कारवाही

काठमाडौं महानगरपालिकाले महानगर भित्र भिख माग्न निषेध गरेको छ । महानगरपालिकाले सूचना निकाल्दै महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीख...

४ वर्ष अगाडि
1 … 1,794 1,795 1,796 1,797 1,798 … 3,749