स्युचाटार-टेकू लाइन तीनदिन सट डाउन, काठमाडौं र ललितपुरका यी क्षेत्रमा विद्युत् अवरूद्ध हुने

प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित / बन्द हुनेगरी नियमित आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअघि कार्य सम्पन्न भएमा प्रभावित लाइन सुचारु गरिने जानकारी दिएको छ।

३ वर्ष अगाडि

राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टी गरिँदै, आज सार्वजनिक बिदा

नेम्वाङको पार्थिव शरीर बालुबाटारस्थित उनको निवास छ। नेकपा एमालेका अनुसार बालुवाटारबाट उनको पार्थिव शरीरलाई शवयात्रासहित शिक्षण अस्पताल, महाराजगंज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइनेछ।

३ वर्ष अगाडि

मौसममा बदली, यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । बिहीबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन...

३ वर्ष अगाडि

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

३ वर्ष अगाडि

काठमाडौं महानगरले भन्यो-‘लेबल नराखिएका जार/ बोतलको पानी नकिन्नू’

काठमाडौं महानगरपालिकाले बुधवार एउटा सूचना प्रकाशित गर्दै लेबल नराखिएका जार तथा बोतलको पानी नकिन्न आग्रह गरेको छ । गुणस्तरहीन पानीको विक्री–वितरण भइरहेको अवस्थाप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त आग्रह गरेको हो...

३ वर्ष अगाडि

५५ उपसचिवको एकै पटक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय अन्तर्गतका ५५ जना उपसचिवको एकै पटक सरुवा गरेको छ । आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालयलगायत मातहतका निकायमा कार्यरत...

३ वर्ष अगाडि

सिट्रोनको फेस्टिभ स्किम २०८०

भृकृटीमन्डपमा हिजोदेखि चलिरहेको नाडा अटो शोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको छ । स्किम अन्तर्गत सिट्रोन सि ३ किन्न चाहने ग्राहकले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र...

३ वर्ष अगाडि

नेपालीले सुर्तीजन्य पदार्थको सेवनमै गर्छन् वार्षिक १ खर्ब २१ अर्ब खर्च

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाभित्र सुर्तीजन्य पदार्थ अन्तर्गत ‘हुक्का’ सेवन पनि प्रतिबन्ध लगाउन लागिएको जानकारी दिए । उनले ‘सुर्तीजन्य पदार्थ सेवन गर्नुहुँदैन भन्ने कुरा युवा पुस्तामा व्यापक जनचेतना फैलाउनु...

३ वर्ष अगाडि

गौहत्याको विरोधमा राप्रपाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा प्रदर्शन गरेको छ । बुधवार काठमाडौंमा राप्रपासहित पार्टी निकट संगठनहरुले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग...

३ वर्ष अगाडि

शेयर बजारमा उच्च अंकको सुधार, परिसूचक २००० माथि उक्लियो

शेयर बजारमा उच्च अंकको सुधार आएको छ । साताको कारोबारको अन्तिम दिन बजार मापक सूचक (नेप्से) ३९.४८ अंकले बढेर २००७.६ विन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि
1 … 1,121 1,122 1,123 1,124 1,125 … 3,731