काठमाडौं । मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले चितवन क्षेत्र नम्बर–२ मा भएको उपचुनावमा निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई विजयी घोषणा गरी प्रमाणपत्र प्रदान गरेका छन् । लामिछाने ५४ हजार...
शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १७.३६ अंकले बढेर १९०५.६८ बिन्दुमा पुगेको हो ।
नागरिक उड्ययन प्राधिकरणले फ्लाई दुवईका दुई अधिकारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको जनाएको छ ।
गण्डकीमा नेकपा एमाले संसदीय दल नेता खगराज अधिकारी नेतृत्वको सरकार गत शनिबार ढलेको थियो। विश्वासको मत नपाएपछि मुख्यमन्त्रीबाट अधिकारी पदमुक्त भएका थिए।
काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा रहेको महानगरीय प्रहरीको अस्थायी बिटमा डोजर चलाएको छ ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा पनि धेरै मत पाएर उनले रेकर्ड ब्रेक गरेका छन् । गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय हासिल गरेका थिए ।
मेटाको भर्ती टोलीका सदस्यहरूलाई गत महिना थप छुटहरूको बारेमा सूचित गरिएको थियो, र कम्पनीको व्यापार समूहहरूमा कटौती मेको अन्तमा हुने अपेक्षा गरिएको छ।
चितवन-२ मा नेपाली कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले रवि लामिछानेलाई बधाई दिएका छन् । चुनावको आधिकारिक मतपरिणाम नआउँदै श्रेष्ठले हार स्वीकार गर्दै स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बधाई दिएका हुन्।
मतगणना अन्तिम चरणमा पुग्दा चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले ५० हजार मत कटाएका छन्। ७०२२३ मत गणना हुँदा रवि लामिछानेले ५००२९ मत पाएका छन्।
चिरन्जिबी अधिकारी सञ्चार तथा सुचना प्रविधि दिवस क्षेत्रका लागि एउटा महत्त्वपूर्ण दिन हो, आइसिटी डे अर्थात मे २ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान ) महासंघको अगुवाइमा विगत १० वर्षदेखि...
© 2026 Cloud Patrika. All Rights Reserved.