काठमाडौं । बजाज थ्री ह्वीलर्सको वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दशैं, तिहार र छठलक्षित अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘यसपालीको चाड, उपहार सँगै स्वरोजगार’ अफर ल्याएको छ । बजाज...
निजामती कर्मचारी दिवस । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ को नारासहित यो दिवस देशभर मनाईदै छ । सरकारले २०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालेको हो ।
नाबालिग बलात्कारको आरोपसहित जाहेरीका सम्बन्धमा जानकारी गराउँदै प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको जानकारी गराएको हो ।
सन्दीप यतिबेला विदेशमा छन् । लामिछाने हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। उनी केन्यासँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखलापछि क्यारेबियन प्रिमियर लिग खेल्न त्यसतर्फ लागेका थिए।
साउदीका विभिन्न स्थानमा कार्यरत उनीहरूलाई कम्पनीले आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिएको र नवीकरणसमेत नगराइदिए नेपालीहरुले बहिर्गमन भिसा पाएको त्यहाँ रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोश्रो एटिएम सेवा सञ्चालनमा ल्याएको छ । नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २७३ पुगेको छ ।
काठमाडौं महानगरपालिकाले विभिन्न १७ वटा संस्थालाई कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ। महानगरपालिकाको राजस्व विभागले मंगलवार पत्र लेख्दै कर बुझाउन १० दिने अल्टिमेटम दिएको हो।
बोलपत्रमा सहभागी हुनका लागि ४६ दिनभत्रि बोलपत्र पेश गर्न बैंकले आह्वान गरेको हो । साथै बैंकले बोलपत्र पेश गर्दा ४ करोड १५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था मिलाएको छ ।
बागमती प्रदेश सरकारले बुधवार तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से २१.२२ अंकले घटेर १९५१.७९ विन्दुमा झरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.