बुधवार बागमती प्रदेशको तीन जिल्लामा सार्वजनिक बिदा (सूचनासहित)

काठमाडौं, २१ भदौं । बागमती प्रदेश सरकारले बुधवार तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

चेपाङ समुदायले मनाउने न्वागी(छोनाम) पर्वको अवसरमा प्रदेश सरकारले उक्त दिन प्रदेशको चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारको २०७८ चैत ९ गतेको मन्त्रिपरिषदको निर्णयाअनुसार उक्त दिन बिदा दिएको सूचनामा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here