सवारीचालक अनुमतिपत्र र वर्ग थपको राजस्व भुक्तानी अब अनलाइनबाट मात्रै

बाग्मती प्रदेशको यातायात व्यवस्था कार्यालयले नयाँ सवारीचालक अनुमतिपत्रका लागि आवेदन दिने र वर्ग थप गर्न चाहने सेवाग्राहीको राजस्व अनलाइनबाट मात्र लिने तयारी व्यवस्था गरेको छ ।

३ वर्ष अगाडि

दोधारा-चाँदनीमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाईयो

स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वास प्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन् ।

३ वर्ष अगाडि

रोकिएन शेयर बजारको ओरालो यात्रा, लगानीकर्ता अन्योलमा

गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेले यस साता पनि सोही लय कायम राखेको हो । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक १०.१० अंकले घटेर १८३७.७१ विन्दुमा आइपुगेको छ ।

३ वर्ष अगाडि

बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने हललाई कारबाही

काठमाडौं । बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएको काठमाडौंको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वन सिनेमाज’लाई चलचित्र विकास बोर्डले कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ। प्राप्त सूचनाको आधारमा सोमबार साँझ साढे ६...

३ वर्ष अगाडि

ईसेवा र अल फरदान एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता, कतारबाट रकम पठाउन सहज हुने

सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोईराला र अल फरदान एक्सचेन्जको तर्फबाट महाप्रबन्धक बशर मोहम्मद अल वक्फीले हस्ताक्षर गरेका छन्।

३ वर्ष अगाडि

टिकटक प्रतिबन्धविरुद्धका रिट ‘हेर्न नभ्याइने’मा

सामाजिक सञ्जाल टिकटक बन्दविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ। सर्वोच्च अदालतमा आजदेखि सुरु हुने भनिएको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो।

३ वर्ष अगाडि

चिसोमा ट्रेकिङ जाँदा कसरी अपनाउने सावधानी ?

यसपाली गत वर्षको भन्दा चाँडो चिसो बढेकाले जाडो बढी नै हुने अनुमान गरिएको छ । तराईमा बाक्लो हुस्सु लागेर चिसो बढ्ने क्रम बढेको छ । देशभरिकै मौसम चिसो हुँदा प्रत्यक्ष...

३ वर्ष अगाडि

‘बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन’- अर्थमन्त्री महत

उनले भने, ‘सहकारी, वित्तीय संस्था र बैंकबाट धेरैले ऋण लिएका छन्, तिर्न कठिनाइ भएको छ । त्यसकारण अर्थतन्त्र खत्तम भयो भनेर प्रचारबाजी भएको छ । अवश्य पनि उनीहरूका लागि समस्या...

३ वर्ष अगाडि

पक्राउ पूर्जीविरुद्ध ‘विप्लव’ समूह आन्दोलित, तीन दिने संघर्षका कार्यक्रम घोषणा

जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि उक्त समूह आन्दोलित भएको छ ।

३ वर्ष अगाडि

नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य वृद्धिमा ब्रेक, एकैदिन तोलामा २४ सय घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको...

३ वर्ष अगाडि
1 1,011 1,012 1,013 1,014 1,015 3,720