संसद्का दुवै सदनबाट नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं । संघीय संसदका दुवै सदनले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बिहीबार...

३ वर्ष अगाडि

‘यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामका लागि बजेट चाहिँदैन’

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय राजधानीको सहरी क्षेत्रमा सार्वजनिक यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामका लागि बजेट नचाहिने बताएका छन् ।

३ वर्ष अगाडि

सिटिजन लाइफको आइपीओ बाँडफाँड, १ लाख ७७ हजार आवेदन अयोग्य

कम्पनीले सर्वसाधारणका लागि भदौ १५ देखि १९ गतेसम्म प्रतिकित्ता २४४ रुपैयाँ (अङ्कित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँँ थपेर) दरले ९० लाख कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।

३ वर्ष अगाडि

‘निजी क्षेत्रका समस्या बेवास्ता गर्दा अर्थतन्त्रमा समस्या देखियो’- अध्यक्ष ढकाल

पछिल्लो समय सरकार नियमकारी निकायले निजी क्षेत्रले उठाउँदै आएका समस्या र मागका विषयमा बेवास्ता गर्दा अर्थतन्त्रमा समस्या देखिएको उनको भनाइ छ । अध्यक्ष ढकालले सरकारले उद्योगी व्यवसायी र जनतालाई सकारात्मक...

३ वर्ष अगाडि

राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि

नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको राजकीय सम्मानसाथ हिन्दू र लिम्बू संस्कारअनुसार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

३ वर्ष अगाडि

मेयर बालेन विश्वका सय उदीयमान नेताको सूचीमा

अमेरिकी पत्रिका टाइमले भविष्यमा आफ्नो क्षेत्रलाई नेतृत्व गर्न सक्ने विश्वका एक सय उदीयमान नेतृत्वको सन् २०२३ को सूची ‘टाइम १०० नेस्क्ट’ मा मेयर शाहलाई समावेश गरेको हो।

३ वर्ष अगाडि

नेपाल पुनर्बीमा कम्पनीको नाफामा सुधार

नेपाल पुनर्बीमा कम्पनीको नाफामा सामान्य सुधार आएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४.१६ प्रतिशतले बढेको छ...

३ वर्ष अगाडि

स्युचाटार-टेकू लाइन तीनदिन सट डाउन, काठमाडौं र ललितपुरका यी क्षेत्रमा विद्युत् अवरूद्ध हुने

प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित / बन्द हुनेगरी नियमित आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअघि कार्य सम्पन्न भएमा प्रभावित लाइन सुचारु गरिने जानकारी दिएको छ।

३ वर्ष अगाडि

राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टी गरिँदै, आज सार्वजनिक बिदा

नेम्वाङको पार्थिव शरीर बालुबाटारस्थित उनको निवास छ। नेकपा एमालेका अनुसार बालुवाटारबाट उनको पार्थिव शरीरलाई शवयात्रासहित शिक्षण अस्पताल, महाराजगंज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइनेछ।

३ वर्ष अगाडि

मौसममा बदली, यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । बिहीबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन...

३ वर्ष अगाडि
1 1,108 1,109 1,110 1,111 1,112 3,719