माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी छ ।
काठमाडौँको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको उत्पादन बन्द हुनका साथै करोडौँको सामान नष्ट भएको छ ।
इस्लाम धर्मावलम्बीहरूले आज इद (इद–उल–फित्र) मनाउँदै छन्। रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आइतबार पूरा भएको थियो। उनीहरूले रोजा ब्रतपछि आज ‘इद–उल–फित्र’ मनाउन लागेका हुन्।
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ । बिहीबार, शुक्रबार र आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेका थिए ।...
प्रहरीले चैत १५ गते कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा सङ्लग्न नौ जनालाई पक्राउ गरेको छ।
सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। साेमबार इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उत्त फित्र) मा सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे।
नेपाल संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल हाजिरी जमानीमा छुटेका छन्।
राजावादीहरु हिंसा भड्काउने योजना बनाएर नै सडकमा निस्किएको बताएका छन् ।
वित्तीय क्षेत्र एकदमै संवेदनशील छ । तर, कतिपयले यो संवेदनशीलता बुझ्दैनन्, त्यसले गर्दा नागरिकमा नकरात्मक धारणा पनि पैदा हुने गरेको छ,’ गभर्नर अधिकारीले भने, ‘तसर्थ, सञ्चार माध्यमले पनि सत्य र...
साताको पहिलो दिन आइतबार सेयर बजार २९.८२ अंक बढेको छ । आजको वृद्धिपछि नेप्से परिसूचक २६९३ मा कायम भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.