काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
साेमबार इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उत्त फित्र) मा सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे।
गृह मन्त्रालयको प्रवक्ता रामचन्द्र तिवारीले एक सूचना जारी गरि बिदाबारे जानकारी गराएका हुन्।
ण
























