इजरायलका लागि चिनियाँ राजदूत डु वे मृत भेटिए

काठमाडौं, ४ जेठ । इजरायलका लागि चिनियाँ राजदूत डु वे मृत फेला परेका छन्। आइतबार तेल अभिभ शहरको आफ्नै अपार्टमेन्टमा ५८ वर्षका राजदूत डु वे मृत फेला परेको अन्तर्राष्ट्रिय संचारमाध्यमले...

६ वर्ष अगाडि

नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

काठमाडौं, ४ जेठ । नागढुंगामा वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की माथि दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कार्कीमाथि दुर्व्यवहार गर्ने युवक उत्तम...

६ वर्ष अगाडि

६ वर्षभित्र जगदुल्ला जलविद्युत् आयोजना, डिपिआर अन्तिम चरणमा

विद्युत् उत्पादन गृहस्थल मुड्केचुला गाउँपालिका–४ इल डोल्पामा मुआब्जा वितरण सम्पन्न भएको आयोजना प्रमुख सापकोटाले जानकारी दिए । पहिलो चरणमा इलस्थित स्थानीयवासीले मुआब्जा पाएका छन् भने दोस्रो चरणमा अर्थात् चैत १४...

६ वर्ष अगाडि

‘नीति तथा कार्यक्रम हेरेर सरकार लज्जित हुनुपर्ने अवस्था छ, जनताले के आशा गर्नु’

सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमा भाग लिँदै विपक्षी दलको नेता देउवाले प्रधानमन्त्रीलाई विगत दुई वर्षका नीति तथा कार्यक्रम पढ्न आग्रह गर्दै पूरानै असफल नीति तथा कार्यक्रम यसपटक...

६ वर्ष अगाडि

भारतले नेपाललाई दियो ३० हजार पीसीआर टेस्ट किट

भारतीय दूतावासका अनुसार भारतको पुणेमा निर्मित पीसीआर टेस्ट किटबाट ३० हजारको परीक्षण हुनेछ । यसअघि भारतले नेपाललाई प्यारासिटामोल र हाइड्रोअक्सिक्लोरोक्विन सहयोग गरेको थियो।

६ वर्ष अगाडि

मुम्बईबाट आएर क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु, कोरोना परीक्षण गरिँदै

बाँके, ४ जेठ । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज बिहान मृत्यु भएको छ। उनलाई स्वाब परीक्षण गरिँदै छ। आज रिपाेर्ट आउने जनाएकाे छ। वैशाख ३० गते भारतको...

६ वर्ष अगाडि

मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी

मन्त्रिपरिषद बैठक आइतबार बस्दैछ । प्रधानमन्त्री निवासमा बालुवाटारमा साँझ ५ बजे बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनका बारेमा निर्णय गर्नेछ । पछिल्लो पटक सरकारले थप गरेको लकडाउनको समय सोमवार रातिबाट सकिँदैछ।

६ वर्ष अगाडि

वाणिज्य विभागले आइतबारदेखि सवारी पास दिने

काठमाडौं, ४ जेठ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबारदेखि आपूर्ति व्यवस्थापनका लागि सवारी पास उपलब्ध गराउने भएको छ। यसअघि दिइएको सबै पास रद्द भएपछि शनिबार आपूर्ति व्यवस्थापन सवारी...

६ वर्ष अगाडि

कोरोनाबाट विश्वभर ९६ नेपालीको मृत्यु, ७ हजारभन्दा बढी संक्रमित

काठमाडौं, ४ जेठ । कोरोना भाइरसबाट संसारभरी ९६ जना नेपालीको मृत्यु भएको गैरआवासी नेपाली संघ (एनआरएन)ले जनाएको छ । शनिवार बेलुकासम्म ७७ पुरुष र १९ महिला गरी ९६ नेपालीको मृत्यु...

६ वर्ष अगाडि

भारतमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो

काठमाडौं, ४ जेठ । भारतमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ । एकै दिन ४ हजार ८ सय ८५ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ९० हजार ६ सय...

६ वर्ष अगाडि
1 3,036 3,037 3,038 3,039 3,040 3,688