दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ ।

२ वर्ष अगाडि

१७ अंकले बढ्यो नेप्से, कारोबारमा भने कमी

मंगलबार सेयर बजारको परिसूचक नेप्से १७ दशमलव ८० अंकले बढेको छ ।

२ वर्ष अगाडि

एनपीएलमा बेटिङ खेलाउने चार पक्राउ

एनपीएल मा बेटिङ खेलाएको आरोप लागेका चार जना पक्राउ परेका छन् ।

२ वर्ष अगाडि

नेपाल र चीनबीच आज ८ सहमतिपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच आज ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

२ वर्ष अगाडि

तोलामा ११ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार

नेपाली बजारमा मंगलबार पनि सुनको मुल्य घटेको छ ।

२ वर्ष अगाडि

रवि लामिछानेलाई आज बयानका लागि चितवन लगियो

सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ ।

२ वर्ष अगाडि

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आज आयोजित स्वागत गरेका छन् ।

२ वर्ष अगाडि

राती १० घण्टा बन्द गरेर त्रिभुवन विमानस्थलमा के-के काम गरिँदैछ ? (फोटो फिचर)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २३ कात्तिकबाट दैनिक १० घण्टा बन्द छ । करिब ३० प्रतिशत उडान कटौती गरी विमानस्थलमा विभिन्न किसिमका निर्माणका काम भइरहेका छन् । त्रिभुवन विमानस्थल विस्तार...

२ वर्ष अगाडि

चीनमा आज प्रधानमन्त्रीले उच्चस्तरीय भेटघाट गर्दै

चार दिने भ्रमणमा बेइजिङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उच्चस्तरीय भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री ओलीले आज राष्ट्रपति, प्रधानमन्त्री र चिनियाँ जनकांग्रेसका अध्यक्षसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

२ वर्ष अगाडि

एनपीएल : आज दुई खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर र सुदूरपश्चिम भिड्रदैछन् । दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।

२ वर्ष अगाडि
1 500 501 502 503 504 3,685