सत्तापक्षकै सांसद अपराधीलाई उन्मुक्ति दिने विधेयकको विपक्षमा, गणपूरक नपुगेपछि संसद स्थगित

काठमाडौं । प्रतिनिधिसभामा गणपूरक संख्या नपुगेकाले केही नेपाल ऐन संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संसदमा पेश...

३ वर्ष अगाडि

‘प्रधानमन्त्रीले गठबन्धनका सांसद थपडी बजाउन आएका हुन् भन्ने नसोच्नू’

हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन,’ उनले भने, ‘यो विधेयकका यति धेरै प्रश्न छन् । यो विधेयक मात्रै होइन, यो संसदलाई जुन ढंगले व्यवहार गरिएको छ । जे गरे पनि हुन्छ...

३ वर्ष अगाडि

इमरान खानलाई रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौं । इस्लामावाद उच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई रिहा गर्न आदेश दिएको छ। तोशाखाना मामिलामा ट्रायल कोर्टले खानलाई ३ वर्षको सजाय सुनाएको थियो। उच्च अदालतले भने आज इमरानलाई...

३ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम साढे ८६ करोडमा सीमित

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ५.५ अंकले घटेर १९९३.४२ विन्दुमा झरेको हो ।

३ वर्ष अगाडि

भक्तपुरको रिसोर्टमा नाबालिगको ‘बलात्कार’

नाबालिगको बलात्कार आरोपमा इलामको इलाम नगरपालिका–९ का ५२ वर्षीय सूर्यबहादुर भण्डारी पक्राउ परेका छन् ।

३ वर्ष अगाडि

प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई १२ सांसदको प्रश्न, के दिए जवाफ ? (पूर्णपाठ)

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सकिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा १२ जना सांसदले नाम टिपाएका थिए ।

३ वर्ष अगाडि

शैक्षिक प्रमाण पत्रमा उमेर, नाम र जात सच्याउने अवधि ५ वर्ष कायम

गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ सरकारले पारित गरेको छ।

३ वर्ष अगाडि

‘एकअर्काको धर्मविरुद्ध हुने द्वैषपूर्ण कार्यलाई सरकारले छुट दिँदैन’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानूनले हरेक व्यक्तिलाई अरुको धर्म र संस्कृतिलाई चोट नपुग्नेगरी आआफ्ना धर्म र संस्कृतिको पालना गर्ने अधिकार प्रदान गरेको बताएका छन्।

३ वर्ष अगाडि

अर्थतन्त्रका ‘इन्डिकेटर’मा सुधार, रेमिट्यान्स १२ खर्ब २० अर्ब ५६ करोड पुग्यो

मंगलबार प्रतिनिधिसभामा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका उनले सांसद उदयशमशेर राणाको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा देखिएका समस्या विस्तारै समाधान हुँदै गएको उल्लेख गरे ।

३ वर्ष अगाडि

असोज १ देखि बञ्चरेडाँडामा फोहर फाल्न सधैंका लागि राेक्ने स्थानीयको घोषणा

बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग विभिन्न चरणमा सरकार र काठमाडौँ महानगरपालिकाले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयले फोहरमैला लैजान बन्द गर्ने र शान्तिपूर्ण आन्दोलन घोषणा गर्ने निर्णय गरेका हुन्...

३ वर्ष अगाडि
1 1,126 1,127 1,128 1,129 1,130 3,714