सञ्चालकहरुले आफ्नो स्वामित्वमा भएको सेयरलाई पदबाट हटेको एक वर्षसम्म बिक्री गर्न नपाउने धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाप्रति नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ ।
उत्पादनशील क्षेत्रलाई २ प्रतिशत प्रिमियममा कर्जा उपलब्ध गराउने व्यवस्था सकारात्मक भएतापनि बैंकलाई अन्य किसिमका शुल्कलगायतमा नियन्त्रण गरिनु उचित नभएको सीबीफिनको भनाइ छ ।
काठमाडौं । पहिरो खसेका कारण आज बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः दुईतर्फी नै सवारीसाधन सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट खसेको...
शेयर बजारमा लगातार पाँचौं दिन गिरावट आएको छ । आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि सोमबारदेखि ओरालो लागेको नेप्सले सोही यात्रा कायम राखेको हो ।
सुनसरीको धरानमा डेंगी संक्रमणको जोखिम क्षेत्र देखिएको छ । तीन वर्षअघिझैँ धरानमा संक्रमितको सख्या बढ्न थालेपछि संक्रमणको जोखिम बढेको हो । जेठ अन्तिम सातायता साउन १३ गतेसम्म दुई हजार ३५३...
काठमाडौं । आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइट नोट फेला परेको छ। प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा...
काठमाडौं । नेपाली एक हजार रुपैयाँमा अङ्कित रहेका जुम्लिया हात्ती मध्येको एक हात्ती चितवनको सौराहास्थित हात्तीसारमा काठको गोला लैजाँदै । हाल नोटमा समेटिएका हात्तीका ०६५ सालतिर चितवनमा जन्मिएका हुन् ।...
संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउने सन्दर्भमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले ओलीलाई बालुवाटार बोलाएका थिए।
यो प्रकरणमा अहिलेसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी, भन्सार एजेन्टसहित १८ जना पक्राउ परेका छन्। यही साउन २ गते भन्सार पास भएर ट्याक्सीमा गन्तव्यतर्फ लैजान लागेको सुन राजस्वको टोलीले...
अपि पावर कम्पनी लिमिटेडले साउन ३१ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात् १०:४ अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याउने भएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.