काठको गोला लैजाँदै हजार रुपैयाँको हात्ती !

sf7sf] uf]nf n}hfFb} xfQL e/tk'/, !$ ;fpg M g]kfnL Ps xhf/ ?k}ofFdf clÍt /x]sf h'lDnof xfQL dWo]sf] Ps xfQL lrtjgsf] ;f}/fxfl:yt xfQL;f/df sf7sf] uf]nf n}hfFb} . tl:a/ M s[i0f cfrfo{÷/f;;

काठमाडौं । नेपाली एक हजार रुपैयाँमा अङ्कित रहेका जुम्लिया हात्ती मध्येको एक हात्ती चितवनको सौराहास्थित हात्तीसारमा काठको गोला लैजाँदै । हाल नोटमा समेटिएका हात्तीका ०६५ सालतिर चितवनमा जन्मिएका हुन् ।

नेपाल रुपैयाँमा पहिला अफ्रिकन हात्तीको फोटो प्रयोग भएको थियो भने २०७७ साउनवाट नेपालमै जन्मिएको हात्ती प्रयोग गरिएको हो । जुम्ल्याहा भएका कारण उनीहरूको नाम ‘राम–लक्ष्मण’ राखिएको थियो ।

अहिले पनि विश्वमा मुस्किलले आधा दर्जन मुलुकमा मात्रै जुम्ल्याहा हात्ती जन्मिएका छन् । तीमध्ये नेपाल, श्रीलंका, केन्या र थाइल्याण्ड लगायतका मुलुकहरूमा मात्रै जुम्ल्याहा हात्ती जन्मिएका छन् । तस्बिर : कृष्ण आचार्य/रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here