योजना आयोगको सदस्यमा उमाशंकर, वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त

सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सञ्चालक सदस्य राईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

३ वर्ष अगाडि

बैंकक जान लागेका यात्रुको पैसा चोरी, नेवानिका लोडर समातिए

काठमाडौं । बैंकक प्रस्थान गर्न लागेका एक यात्रुको थाई भाट चोरी नै विमानस्थलबाट चोरी भएको छ। नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैंकक प्रस्थान गर्न लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट...

३ वर्ष अगाडि

नेपाली चिकित्सकको टोलीबाटै पहिलोपटक कलेजो प्रत्यारोपण

नेपालमा पहिलोपटक नेपाली चिकित्सकको टोली मात्रै रहेर सफल कलेजो प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पताल टिचिङका कलेजो प्रत्यारोपण सर्जन डा.रमेशसिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले सफल प्रत्यारोपण गरेको हो ।

३ वर्ष अगाडि

थानकोट-चित्लाङ सडक साइड ड्रेन र कालोपत्र गरिने

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थमन्त्रालयले यही माघ १२ गते सो मार्गलाई तत्काल स्तरोन्नतिको काम अगाडि बढाउन ८ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

३ वर्ष अगाडि

मोदी सरकारको दोस्रो कार्यकालको अन्तिम बजेट आज

भारतीय केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले आज संसदमा वित्त वर्ष २०२४–२५ को पहिलो चार महिनाका लागि अन्तरिम बजेट पेश गर्दैछिन् । मोदी सरकारको दोस्रो कार्यकालको यो अन्तिम बजेट हुनेछ ।...

३ वर्ष अगाडि

जग्गा घोटाला प्रकरणमा झारखण्डका मूख्यमन्त्री पक्राउ ?

भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई जग्गा घोटाला सम्बन्धी आरोपमा प्रवर्तन निर्देशालय (ईडी) को टोलीले पक्राउ गरेको छ । बुधबार दिनभर झारखण्डको राँचीमा उनकै निवासमा बयान लिएको ईडीले गतरात मुख्यमन्त्री सोरेनलाई...

३ वर्ष अगाडि

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल...

३ वर्ष अगाडि

नेवानिका हाकिमसँग पुनः रिसाए पर्यटनमन्त्री, कारण के हो ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षसँग लगातार दोस्रो दिन पनि रिसाएका छन् । उनले बुधबार निगमको सुधारका लागि बनाइएका समितिको प्रतिवेदन कार्यान्वयन किन नगरेको...

३ वर्ष अगाडि

नेपाल सरकार र आइएलआरआईबीच सहकार्य गर्ने सम्झौता

कृषि तथा पशुपन्छी क्षेत्रको विकासका निम्ति सहकार्य गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आइएलआरआई) बिच सम्झौता भएको छ । काठमाडौँमा बुधबार नेपाल सरकारका तर्फबाट कृषि मन्त्रालयका सचिव डा.रेवती...

३ वर्ष अगाडि

३ दिन लगातार बढेको सेयर बजार दोहोरो अंकले घट्यो, ५ अर्ब २९ करोड कारोबार

काठमाडौं । साताको तीन दिन लगातार बढेको सेयर आज भने घटेको छ । बुधबार सेयर बजार नेप्से सूचक २२ दशमलव ६७ अंकले घटेर २०९७ दशमलव ९३ बिन्दुमा झरेको छ ।...

३ वर्ष अगाडि
1 925 926 927 928 929 3,705