सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा बिहीबार रातभर धनुर्मास पूजा आराधना गरिएको छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ...
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली भेगमा हिमपात र तराईमा शीतलहरले जनजीवन कष्टकर भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई भेट्न पुगेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भेटेर रास्वपा सभापति रवि लामिछाने निस्किएका छन्।
जेनजी अगुवा सुदन गुरुङले गेटमा ताला लगाइदिएको जानकारी गराएका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच वान टू वान वार्ता सुरु भएको छ ।
बिहीबार उच्च मूल्य रेकर्डबाट सुन र चाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ।
न विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले जानकारी...
आज क्रिसमस । हरेक वर्ष क्रिसमस २५ डिसेम्बरकै दिन मनाइन्छ । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म यसराइलको वेथलेहेममा भएको थियो।
काठमाडौं । बुधबार सेयर बजार अंक १.३७ ले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५८५ मा कायम भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.