सक्रिय भयो मनसुन, आइतबारसम्म ठूलो वर्षाको सम्भावना

गण्डकी प्रदेशका केही स्थानमा, कोसी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशको...

२ वर्ष अगाडि

काठमाडौं महानगरले थाल्यो लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान,खटायो ६२२ जनाको टोली

आकाशे पानी पर्ने मौसम सुरु भएको छ। यसरी परेको पानी सडक र सडक किनाराका खाल्टाखुल्टीमा जम्मा हुन्छ। यस्तै पानीमा लामुखट्टेको संख्या वृद्धि हुन्छ। लार्भा खोज्ने तथा नष्ट गर्दा यस्ता ठाउँलाई...

२ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ विन्दुमा झरेको हो ।

२ वर्ष अगाडि

एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन सकिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरेको छ ।...

२ वर्ष अगाडि

उद्योग परिसंघ र बेलायती राजदूत बीच आर्थिक सम्बन्ध विस्तारमा छलफल

परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल इन बिजनेस’ लगायत नयाँ कार्यक्रमबाट नेपालले महत्वपूर्ण उपलब्धी हासिल गर्ने बताए ।

२ वर्ष अगाडि

कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण, एक लाख २६ हजारले कक्षा १० दोहोर्‍याउनुपर्ने (विवरणसहित)

‘नन ग्रेडेड’मा परेका दुई लाख ४२ हजार ३१३ जनामध्ये एक लाख २६ हजार २९७ विद्यार्थीले दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड ल्याएका छैनन् । उनीहरूले कक्षा १० दोहोर्‍याएर पढेर अर्को वर्ष...

२ वर्ष अगाडि

एसईईको मौका परीक्षा साउन १८ र १९ गते

नतिजा अनुसार, सबैभन्दा धेरै ७८ हजार ८७४ परीक्षार्थी जीपीए २.८० देखि ३.२० ल्याएर उत्तीर्ण भएका छन् । सँगै मौका परीक्षाको मिति पनि आजै तय गरिएको छ । २ विषयसम्म अनुत्तीर्ण...

२ वर्ष अगाडि

एसईईको परीक्षाफल प्रकाशित, यसरी हेर्नुहोस् नतिजा

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले...

२ वर्ष अगाडि

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको फाइनलमा

टस जितेर सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले दिएको ५७ रनको सामान्य चुनौती दक्षिण अफ्रिकाले ८.५ ओभरमा ६० रन बनाउँदै पूरा गरेको हो। अफगानिस्तान ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रन मात्र...

२ वर्ष अगाडि

टी-२० विश्वकप: दक्षिण अफ्रिकासँग अफगानिस्तान ५६ रनमा अल आउट

आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तान ५६ रनमै अलआउट भएको छ । टस जितेर सुरुमा ब्याटिङ रोजेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाए ५६ रन बनाएको हो ।

२ वर्ष अगाडि
1 683 684 685 686 687 3,687