अघिल्ला तीन कारोबार लगातार बढेको सेयर बजार मंगलबार घटेको छ । आज परिसूचक नेप्से १६.९५ अंक घटेको हो । सो गिरावटपछि नेप्से २६७६ अंकमा झरेको छ ।
नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त थियाे । उनलाई राजस्व सचिव दिनेश घिमिरेले मंगलबार नियुक्ति पत्र दिएका छन्। बुधबार अर्थ मन्त्रालयमा पद तथा शपथको कार्यक्रम छ।
काठमाडौं । काठमाडौंको कलंकीमा आगलागी भएको छ । बिजुली पोलमा लागेको आगो निभाउने प्रयास भइरहेको प्रत्यक्षदर्शी श्याम लिम्वुले बताए । बिजुलीको पोलमा आगलागी हुँदा आवगमन समेत प्रभावित भएको छ ।
प्रतिनिधिसभाले सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् ।
मंगलबार फेरि सुनकाे भाउने हालसम्मकै उच्च मूल्यकाे नयाँ रेकर्ड राखेकाे छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री दीपक बोहराको निधन भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड भ्रमण जाँदैछन् ।बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन दिउँसो साढे १२ बजे उनी थाइल्याण्ड प्रस्थान गर्ने कार्यक्रम छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाज अवतरण गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.