संयुक्त अधिराज्यले व्यवसायमा नेपाल (नेपाल इन् बिजनेस-एनआइबी) र हरित विकास कार्यक्रम (ग्रीन ग्रोथ प्रोग्राम-जिजिपी) परियोजना कार्यान्वयन गर्न सात करोड स्टर्लिङ पाउण्ड (करिब रु ११ अर्ब ७० करोड) अनुदान उपलब्ध गराउने...
अहिले न्यूरालिंक प्रत्यारोपणको लागि आवश्यक काम निकै तीव्र गतिमा चलिरहेको छ। मस्कले क्लबहाउसमा एक अन्तर्वार्तामा न्यूरालिंक बाँदरको मस्तिष्कमा वायरलेस प्रत्यारोपण गरिएको खुलासा गरेका थिए।
प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे माग बुझाएको छ। बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर राप्रपाले आफ्नो मागपत्र बुझाएको हो।
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ६.४६अंकले घटेर २०२६.५९ विन्दुमा झरेको हो । यसदिन ३१३ कम्पनीको २ अर्ब २४ करोड १९...
आईसीसी विश्वकप क्रिकेट लिग-टुको दोस्रो खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ ।
लघुवित्त तथा सहकारी पीडितले बालुवाटारमा प्रदर्शन गरेका छन् । फागुन ६ गते काठमाडौँ आएका न्याय नपाए सम्म नफर्कने घोषणा गरेका उनीहरू सिफल चौरबाट पैदल यात्रा गरी बालुवाटार पुगेका हुन ।
महानगरका अस्पतालमा ‘निःशुल्क उपचार सेवा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८०’ को व्यवस्थाबमोजिम महानगर क्षेत्रभित्रका सम्पूर्ण निजी तथा सामुदायिक अस्पताललाई यही फागुन १ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न महानगर स्वास्थ्य विभागले गरेको पत्राचार...
युरोपियन युनियन (इयू) ले बालबालिकाको सुरक्षालाई लिएर चिनियाँ सामाजिक सञ्जाल 'टिकटक' माथि औपचारिक रूपमा छानबिन सुरु गरेको छ । बालबालिकाको सुरक्षासँगै टिकटकले इयूको डिजिटल सर्भिसेस एक्टको उल्लंघन गरे वा नगरेको...
सोलुखुम्बुका ‘राजु घिमिरे’ भन्ने राजु विश्वकर्माले सीतापाइलामा एक घरको कोठामा श्रीमती र दुई छोराछोरीको हत्यापछि नजिकको जंगलमा गएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।
नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रन बनाउन सफल भए। त्यस्तै कुशल मल्लले ३६ रन बनाए। भीम सार्कीले २६ रन, कुशल भुर्तेलले १८ रन, करण केसीले १२ रन दिपेन्द्रसिंह ऐरीले...
© 2026 Cloud Patrika. All Rights Reserved.