नेपालको सार्वभौम साख मूल्यांकन आर्थिक विकासमा सञ्जिवनी बुटी बन्नेः सीबीफीन

दक्षिण एशियाका अन्य मुलुकहरुमध्ये छिमेकी मित्रराष्ट्र भारतभन्दा पछिको दोस्रो उच्च सार्वभौम साख मूल्याङ्कनको प्राप्तिले नेपालको साख र विश्वसनीयता बढाएको मात्र छैन, यसले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल सुरक्षित, विश्वसनीय र भरपर्दो...

२ वर्ष अगाडि

प्रधानमन्त्री ओली चीन भ्रमणमा जानेबारे परामर्श शुरु

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानेबारे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग परामर्श शुरु भएको छ ।

२ वर्ष अगाडि

भन्सार दर घटेसँगै सुनको मूल्यमा भारी गिरावट, तोलामै १५ हजार ९ सयले घट्यो

आइतबार सुनको भाउ प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।

२ वर्ष अगाडि

धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक

साथै उनले एनपीएलमा सहभागी सबै टिमलाई आफ्नो समर्थन रहेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘अहिले सबैलाई शुभकामना दिन्छु, जितेपछि जित्नेलाई बधाई दिन्छु ।’

२ वर्ष अगाडि

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा

आयोगले स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन तथा स्थानीय तहमा मतदानस्थल उपयोग गर्न सार्वजनिक बिदा दिन भनेको हो ।

२ वर्ष अगाडि

चीन भ्रमणबारे आज प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरुसँग राय लिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्दै छन् । छलफल आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने छ ।

२ वर्ष अगाडि

नौकिलोमा ट्रक पल्टियो, चार जना घाइते

नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलो भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् ।

२ वर्ष अगाडि

दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । साइबर अपराधको कसूरमा ५ मंसिरमा पक्राउ परेका हुन् ।

२ वर्ष अगाडि

अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई अस्ट्रेलियाको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।

२ वर्ष अगाडि

१३ अंकले घट्याे नेप्से परिसुचक,काराेबारमा पनि कमि

आज लगानी र उत्पादनबाहेक सबै घटेका छन् ।

२ वर्ष अगाडि
1 509 510 511 512 513 3,684