राष्ट्रपति र उपराष्ट्रपतिले दिए संविधान दिवसको शुभकामना, के दिए सन्देश ?

राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधान दिवसको शभकामना दिएका छन् । दिवसका अवसरमा आज बिहान उनीहरूले छुट्टा–छुट्टै वक्तव्य जारी गर्दै देशविदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएका हुन् ।

२ वर्ष अगाडि

आज संविधान दिवस, धुमधामसहित मनाइदैं

आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ...

२ वर्ष अगाडि

आईसीसी विश्वकप लिग २ : नेपालको लगातार दोस्रो हार, गुल्सनको अलराउण्ड प्रदर्शन खेर

आईसीसी विश्वकप लिग२ मा नेपाल लगातार दोस्रो हार बेहोर्न बाध्य भएको छ । गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेको खेलमा नेपाल ओमानसँग...

२ वर्ष अगाडि

कस्तो बन्यो सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रम ?

सत्तारुढ कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । कार्यदलले बुधबार प्रधानमन्त्रीलाई न्यूनतम साझा कार्यक्रम मन्त्रिपरिषद्ले अनुमोदन गरेर सार्वजनिक हुने नेताहरुले बताएका छन् ।

२ वर्ष अगाडि

सहकारी सम्बन्धी संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

सरकारले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा पठाएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले पठाएको प्रतिवेदन अगाडि बढाउने बताए ।

२ वर्ष अगाडि

दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

२ वर्ष अगाडि

उदीपुर २२० केभी सबस्टेसन निर्माण सम्पन्न

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उदीपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत स्थानीय रुपमासमेत विद्युत् आपूर्ति गरिने हुँदा त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र विश्वसनीय हुने बताए ।

२ वर्ष अगाडि

२५ सय ७६ को विन्दुमा झरेर बन्द भयो सेयर बजार

काठमाडौं । साताको चौथो कारोबार दिन अर्थात बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ४ अंकले घट्दै २५ सय ७६ को विन्दुमा...

२ वर्ष अगाडि

अपाङ्गता भएका १२सहित ९६ इजरायली पर्यटक नेपाल आए, यसरी गरियो स्वागत

इजरायली राजदूत होनान गोदरले इजरायली पर्यटकका लागि नेपाल सुरक्षित र अपाङ्गमैत्री गन्तव्य भएको उल्लेख गरे साथै नेपालको सुन्दरताको लाभ लिन आग्रहसमेत गरे ।

२ वर्ष अगाडि

पठाओ दसैँ महोत्सव सुरू, बम्परमा होण्डा साइन साथै १ प्रतिशत कमिसन अफर

काठमाडौं । नेपालको लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले ‘पठाओ दसैँ महोत्सव २०८१’ सुरू गरेको छ । महोत्सव असोज १७ गतेसम्म चल्ने पठाओ नेपालकी मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन् ।...

२ वर्ष अगाडि
1 594 595 596 597 598 3,686