दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला अदालतले प्रसाइ, जीवन पाण्डे र दुर्गा खनाललाई पक्राउ गर्न भनेको हो ।

उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार पक्राउ पुर्जी जारी गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here