अस्पतालबाट फर्किए कोरोनाबाट मृत्यु भएकी महिलाको नवजात शिशुसहितका आफन्त

काठमाडौं, ९ जेठ । कोरोनाभाइरसको संक्रमणले आमाको मृत्यु भएपछि धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका शिशु सहितका आफन्त शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन्। उनिहरुको दोस्रो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गरिएको...

६ वर्ष अगाडि

कोरोना जितेर एकै दिन २१ जना डिस्चार्ज, संक्रमण मुक्त हुनेको संख्या ७० पुग्यो

काठमाडौं, ९ जेठ । नेपालमा कोरोनालाई जितेर एकै दिन २१ जना डिस्चार्ज भएका छन् । बाँकेका २१ जना कोरोना संक्रमित शुक्रबार बिहान निको भएर घर फर्किएका हुन् । बाँकेको खजुरास्थित...

६ वर्ष अगाडि

‘कालापानी, लिम्पियाधुरा हाम्रै हो, कूटनीतिक माध्यमबाट गुमेको भूमि फिर्ता गर्छौ’

नयाँ राजनीतिक र प्रशासनिक नक्शा सार्वजनिक भएको छ । अब ऐतिहासिक तथ्य र प्रमाणहरूका साथै सिङ्गो मुलुकका राजनीतिक शक्तिहरूको साझा र संयुक्त अडानका बलको आधारमा गम्भीर राजनीतिक र कूटनीतिक पहललाई...

६ वर्ष अगाडि

सरकारी कम्पनीले लकडाउनमा बेच्यो ५ हजार मेट्रिकटन खाद्य सामग्री

६८ हजार ३७० किलो चिउरा, १७ हजार ४०० किलो चिनी, ४०० ब्याग पिठो, ६३ हजार ८२ साबुन, १०० किलो चिया, ५५० किलो मस्यौरा गरी जम्मा १० लाख ८० हजार ६४३...

६ वर्ष अगाडि

कागेश्वरीमा २३ को आरडीटी पोजेटिभ, पीसीआर नेगेटिभ

काठमाडौं, ९ जेठ । राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा गरिएको कोरोना भाइरसको आरडीटीमा पोजेटिभ देखिएका २३ जनाको पीसीआर भने नेगेटिभ आएको छ । नगरपालिका क्षेत्रमा जोखिम भएका प्रहरी, महिला...

६ वर्ष अगाडि

थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८७ पुग्यो

नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ ।

६ वर्ष अगाडि

भारत र बंगलादेशमा शक्तिशाली अम्पुन आँधीः मृतकको संख्या ८४ पुग्यो, ५ लाख घरबारविहीन

काठमाडौं । शक्तिशाली अम्पुन आँधीका कारण भारत र बंगलादेशमा गरी अहिलेसम्म ८४ जनाको मृत्यु भएको छ। आँधीले घरलगायत सयौं भौतिक संरचनाहरु ध्वस्त भएका छन् भने बालीनाली र रूख, बोटबिरुवा सखाप...

६ वर्ष अगाडि

२० लाख ७८ हजारले जिते कोरोना, ३ लाख ३४ हजारको मृत्यु

काठमाडौं, ९ जेठ । विश्वभर कोरोना भाइरसको महामारी जित्नेको संख्या २० लाख ७८ हजार २०४ जना पुगेको छ । महामारीले ५१ लाख ८८ हजार ३५६ जना संक्रमित भएका छन् ।...

६ वर्ष अगाडि

शेयर बजार सुधारका लागि लगानीकर्ता संगठनले धितोपत्र बोर्डलाई बुझाए २० बुँदे सुझाव

बजार सुधारका लागि सेयर लगानीकर्ताका संगठनलेले धितोपत्र बोर्डलाई २० बुँदे सुझाव पेश गरेका छन् । आगामी आर्थिक वर्ष बोर्डले गर्नसक्ने काम र बोर्डमार्फत अर्थमन्त्रालयलाई दिइनुपर्ने सुझाव लगायतका विषयमा समेटेर लगानीकर्ताहरुले...

६ वर्ष अगाडि

थप तीनमा कोरोना संक्रमण, संक्रमितको संख्या ४५७ पुग्यो

काठमाडौं, ८ जेठ । नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती निकाल्दै बाँके र कपिलवस्तुमा ३ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।...

६ वर्ष अगाडि
1 3,026 3,027 3,028 3,029 3,030 3,687