यस्ताे छ आजको मौसम,उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

त्यस्तै तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ ।

१ वर्ष अगाडि

६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन-गत वर्षको तुलनामा ६३ अर्ब बढी

चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो । प्रतिशतका आधारमा १३ प्रतिशत वृद्धि...

१ वर्ष अगाडि

न्यायाधीश चढेको कार दुर्घटनामा

सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने नडाहाको जंगलमा मंगलबार सवारी दुर्घटना हुँदा उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मीसहित दुई जना घाइते भएका छन्।

१ वर्ष अगाडि

Foreign Minister Dr. Rana urges Israeli counterpart to priorotise Bipin’s release

Kathmandu, 14 January. In a bid to secure the release of Nepali youth Bipin Joshi from Palestinian extremist group HAMAS, Foreign Minister Dr. Arzu Rana Deuba held a phone conversation...

१ वर्ष अगाडि

पर्यटनमा मुन्दुम पदमार्गको प्रचुर सम्भावना

मौसम सफा भएका बेला पदमार्गबाट सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से लगायत ८ हजार मिटरभन्दा अग्ला ६ हिमाल देख्न सकिन्छ ।

१ वर्ष अगाडि

इजरायल र हमासबीच युद्धबिरामको तयारी, विपिनको रिहाईमा पहल

इजरायल र हमासबीच गाजा युद्धविरामसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिने प्रयास भइरहेका बेला नेपालले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको लागि पुनः पहल गरेको छ ।

१ वर्ष अगाडि

खो-खो विश्वकपमा नेपालको लगातार दोस्रो जित

भारतमा जारी खो-खो विश्वकपमा नेपालको महिला टोलीले लगातार दोस्रो जित हासिल गरेको छ ।

१ वर्ष अगाडि

अब बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संसोधनको तयारी

स्वास्थ्य बीमा ऐन २०७४ मा भएको संसोधनअनुसार अब स्वास्थ्य बीमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तिमा एक वटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

१ वर्ष अगाडि

कतारका मन्त्रीसँग परराष्ट्रमन्त्री राणाकाे कुराकानी, विपिन जोशीको रिहाइमा पहल गरिदिन आग्रह

परराष्ट्र मन्त्री आरजु राणा देउवाले हमास समूहसँग वार्ता गर्न लागेका कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग कुराकानी गरेकी छन्।

१ वर्ष अगाडि

ताेलामा ८ सयले घट्याे सुनकाे भाउ

मंगलबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे भाउ प्रति तोला १ लाख ५५ हजार ५०० रूपैयाँ छ।

१ वर्ष अगाडि
1 452 453 454 455 456 3,683