एकैदिन १९ सयले बढ्याे सुनकाे भाउ

नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ। सोमबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला १ हजार ९ सय रूपैयाँ बढेको हो।

१ वर्ष अगाडि

आजदेखि किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क ‘एचपिभी खोप’

आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज ९मङ्गलबार०देखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो...

१ वर्ष अगाडि

अमेरिकी डलरको भाउ निरन्तर उकालो, के हो कारण ?

अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपैयाँ २० पैसा र बिक्रीदर एक सय...

१ वर्ष अगाडि

क्यानडा र मेक्सिकोबाट आयातित सामानमा शूल्क बढाउने निर्णयबाट किन पछि हटे ट्रम्प ?

राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयातित वस्तुमा ट्यारिफ लगाउने निर्णय स्थगित गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । तर, चिनियाँ वस्तुमा शुल्क लगाउने निर्णय भने यथावत् छ ।

१ वर्ष अगाडि

बेलायती राजकुमार दम्पत्ति मंगलबार नेपाल भ्रमणमा आउँदै

बेलायतका राजकुमार एडवार्ड मंगलबार श्रीमतीसहित नेपाल भ्रमणमा आउँदैछन् । एडवार्ड श्रीमती सोफियासहित दिउँसो नेपाल भ्रमणमा आउन लागेको सञ्चारमाध्यमले जनाएका छन् । उनीहरू बेलायती राजा चार्ल्स तृतीयका भाई–बुहारी हुन् ।

१ वर्ष अगाडि

गभर्नरले भने ‘अस्थायी वित्तीय समस्या भोग्दैमा सिधै कालोसूचीमा राख्ने प्रवृत्ति गलत छ’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले व्यवसायीलाई परामर्श (काउन्सिलिङ) दिनुपर्ने र सानो आर्थिक अस्थिरता देखिँदैमा कालोसूचीमा राखिहाल्न नहुने बताएका छन्। उनले बैंकहरूको भूमिका कर्जा प्रवाहमा मात्र सीमित नराखी व्यवसायीहरूको...

१ वर्ष अगाडि

भोलि गण्डकी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । गण्डकी प्रदेशले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाृ । प्रदेश सरकारले जारी गरेको...

१ वर्ष अगाडि

सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ता हुन सरकारले गर्याे पुनः आग्रह

सरकारले सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ता हुन पुनः आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार दोस्रो पटक सूचना प्रकाशित गरेर दर्तामा आउन आग्रह गरेको हो ।

१ वर्ष अगाडि

इच्छाकामना गाउँपालिकाकाे पानीधारामा ट्रक र कार ठोक्कियाे,एक महिला घाइते

पृथ्वी राजमार्गस्थित चितवनको इच्छाकामना गाउँपालिका-३ पानीधारामा ट्रक र कार ठोक्किंदा एक जना महिला घाइते भएकी छन् ।

१ वर्ष अगाडि

ओम मेगाश्री फर्मास्युटिकल्सकाे आइपिओ खुल्याे

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आइपिओ बिक्री खुला गरेको छ। कम्पनीका अनुसार पहिलो चरणमा साेमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आइपिओ भर्न सक्नेछन् ।

१ वर्ष अगाडि
1 433 434 435 436 437 3,684