नेपालले टस जित्यो, खेल १८ ओभरको हुने

टोलीमा एक परिवर्तन भएको छ । पछिल्लो खेलबाट विवेक यादवको स्थानमा करण केसी टोलीमा आएका छन् ।नेपालले आजको खेल जिते समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।

२ वर्ष अगाडि

राप्रपाको आन्दोलनमा घाइते डाँगीको उपचारकै क्रममा निधन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २७ गते काठमाडौंमा गरेको आन्दोलनका क्रममा घाइते भएका ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा निधन भएको छ ।

२ वर्ष अगाडि

आइएमई ग्रुपद्धारा कैलालीमा केबलकार निर्माण सुरू, दुई वर्षमा सकिने

५ अर्बको लगानीमा निर्माण हुन लागेको यस केबलकारको कूल लम्बाइ ३.१ किलोमिटरको हुनेछ । केबलुकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहनेछन् । सो यात्रा करिब १० मिनेट हुने...

२ वर्ष अगाडि

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रू’ आज

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको...

२ वर्ष अगाडि

दूतावासले भन्यो– ‘ इजरायलमा नेपालीलाई कुनै असर परेको छैन, सबै सुरक्षित छन्’

यसअघि दूतावासले सार्वजनिक सूचना जारी गरी आफ्नो सुरक्षाको ध्यान दिन र स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरिसकेको छ ।

२ वर्ष अगाडि

माओवादी केन्द्रमा फर्किए विश्वद्वीप पाण्डे

काठमाडौं । नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्। पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत...

२ वर्ष अगाडि

मर्स्याङ्दी ड्याममा चल्न थाल्यो मोटरबोट, शूल्क कति ?

आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरी आइतबारदेखि मोटरबोटको व्यावसायिक सञ्चालन गरेको बोटेबोरा प्रालिका अध्यक्ष...

२ वर्ष अगाडि

जुम्लामा पुग्यो नेपाल टेलिकमको हाइस्पीड इन्टरनेट

नेपाल टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित उच्च गतिको इन्टरनेट सेवा फाइबर टु द होम (एफटिटिएच) सेवा विस्तार गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार डोल्पामा एफटिटिएच नेटवर्क...

२ वर्ष अगाडि

अब निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमितले २० प्रतिशत रकम तिर्नुपर्ने

बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बीमितले उपचार खर्चको २० प्रतिशत रकम आफैले तिर्नुपर्ने (सहभुक्तानी) लागू गरिएको बताए।

२ वर्ष अगाडि

सुजनले दोस्रो पटक छेडाए जिब्रो

जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्नुपर्ने नियम छ । त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र विघ्नबाधा आउने जनविश्वास छ ।

२ वर्ष अगाडि
1 798 799 800 801 802 3,692