लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४० अर्ब ४७ करोड बजेट ल्याएको छ।
सडक पूर्वाधारमा न्यूनतम् ५० लाख र अन्य पूर्वाधारमा २५ लाख गरेर प्रत्येक निर्वाचन क्षेत्रका लागि ३-३ करोड छुट्याइएको हो। चालु आर्थिक वर्ष सुदूरपश्चिम प्रदेश सरकारले ०७९/८० का लागि ३६ अर्ब...
गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३१ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट प्रस्तुत गरेको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
काठमाडौं । आईएमई पेले मोबाइल रिचार्जमा दिइरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ । आईएमईको २३ औँ वार्षिक उत्सवको अवसरमा आईएमई पेमार्फत मोबाइल रिचार्ज गर्दा पाइने क्यासब्याकलाई निरन्तरता दिने निर्णय गरेको...
बागमती प्रदेशले स्थानीय तहलाई विभिन्न तीन प्रकारका अनुदान दिने भएको छ। उक्त अनुदानमाफर्त ७ अर्ब ५६ करोड रुपैयाँ अनुदान प्रदान गरिने भएको हो।
सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको विषयमा स्पष्टीकरण सोधेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह ( बालेन) ले भारतीय चलचित्रको संवादबारे गरेको निर्णय सही भएको बताएका छन् ।
मेलम्ची खानेपानी आयोजनाले यो बर्ष बर्षायाममा पनि पानी ल्याउन नरोक्ने भएको छ । बुधबारदेखि मनसुन भित्रिएपनि आयोजनाले पानी नरोक्ने तयारी अघि बढाएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.