‘जनादेशको अपमान गर्न पाइदैन्, बैठक बहिष्कार गर्ने वडाध्यक्ष सबैले राजीनामा दिनूस्’

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वडाध्यक्षहरूको कारण विकासको काम रोकिएको भन्दै वडाध्यक्षहरूलाई राजीनामा गराउनुपर्ने बताएका छन् ।

३ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) १५.७३ अंकले घटेर १९०४.४० बिन्दुमा झरेको हो ।

३ वर्ष अगाडि

जाजरकोटमा निर्माणाधीन बेलिब्रिज भाँच्चियो, ४ जनाको मृत्यु

भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१२, तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा चारजनाको मृत्यु भएको छ ।

३ वर्ष अगाडि

कर्णाली प्रदेश सरकारका चार मन्त्रीले लिए शपथ

कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई शपथ खुवाएका हुन्।

३ वर्ष अगाडि

शुक्रबार रातिदेखि नेपाल-भारत सीमानाका बन्द हुने

बारा। बाराकाे क्षेत्र नं. २ मा १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल-भारत सीमानाका बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै ८ वैशाख शुक्रबार राति...

३ वर्ष अगाडि

पहाड उक्लियो तराईको ‘किङ कोब्रा’

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरमा ‘किङ कोब्रा’ जातको सर्प भेटिएको छ। तराई र भित्री मधेशमा पाइने किङ कोब्रा हिमाली जिल्लाको भूगोलमा भेटिएको हो। तराईबाट गाडी मार्फत सामान तथा काठ...

३ वर्ष अगाडि

१५ दिनभित्र माग पूरा नगरे सिसडोलमा फोहोर फाल्न नदिने चेतावनी

दुई पालिकाका अति प्रभावित, प्रभावित र बेलकोटगढी नगरपालिकालाई वर्गिकरण गरी बञ्चरेडाँडाबाट २ किमि क्षेत्रको जग्गा अधिकरण गर्नु पर्ने प्रभावितलाई मूआब्जाको प्रक्रिया तुरुन्त अघि बढाउनु पर्ने उनीहरुको माग छ ।

३ वर्ष अगाडि

१० निर्माण कम्पनी एक वर्षदेखि तीन वर्षसम्मलाई कालोसूचीमा

कालोसूचीमा पर्नेहरुमा एसएएस कन्स्ट्रक्सन, धुलिखेल युनिकर्ण जेभी (धुलिखेल निर्माण सेवा र युनिकर्ण कन्स्ट्रक्सन), फेवा नेपाल, कन्या कालिका स्टिल फर्निचर कालोसूचीमा परेका छन्।

३ वर्ष अगाडि

ग्लोबल आइएमई नबिलपछि धेरै नाफा कमाउनेमा बैंक

ग्लोबल आइएमई बैंकले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको । वित्तीय विवरणानुसार ग्लोबल आइएमई बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा गरेको छ।

३ वर्ष अगाडि

आमाको मुख हेर्ने दिन, गुरु अस्तमा आमाको मुख हेर्नु हुँदैन ?

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

३ वर्ष अगाडि
1 1,336 1,337 1,338 1,339 1,340 3,725