हितेन्द्रदेव शाक्यको जिम्मेवारी खोसियो, प्राधिकरणमा आए सिलवाल

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको जिम्मेवारी खोसेको छ । उनलाई ऊर्जा आयोगमा पद सिर्जना गरी सरुवा गर्ने निर्णय आइतबारको मन्त्रिपरिषद्ले गरेको हो ।

९ महिना अगाडि

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आज साँझ पुनःपहिरो खसेर अवरुद्ध भएको छ । दिउँसो ४ बजे एकतर्फि सञ्चालनमा आएको सडक साँझ ८ बजे पुन पहिरो खसेपछि अवरुद्ध भएको हो ।

९ महिना अगाडि

क्षतिग्रस्त सवारीसाधन र मेसिन कवाडीमा बिक्री गरिने

जेनजी आन्दोलनका बेला क्षतिग्रस्त सवारीसाधन र मेसिन कवाडीका रूपमा लिलाम बिक्री गरिने भएको छ ।

९ महिना अगाडि

सञ्‍चारमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम सिफारिस

प्रधानमन्त्री सुशीला कार्कीले सञ्‍चारमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम सिफारिस गरेकी छिन् ।

९ महिना अगाडि

अर्थ मन्त्रालयमा सहसचिवहरूकाे जिम्मेवारी हेरफेर

अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका छन् ।

९ महिना अगाडि

४५ घण्टापछि सुचारु भयाे मुग्लिन नारायणगढ सडक

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला पहिराे हटाएसँगै सवारी आवागमन सुरु भएको छ ।

९ महिना अगाडि

१११ अंक उकालाे लाग्याे सेयर बजार, निर्जीवन बीमामा भने भारी गिरावट

काठमाडौं । अघिल्लो कारोबारकाे दिन ६ प्रतिशत घटेर नेगेटिभ सर्किट ब्रेक लागेको सेयर बजार आइतबार भने उकालाे लागेकाे छ। आज सेयर बजार १११ अंक बढेसँगै नेप्से परिसूचक २६२३ अंकमा कायम...

९ महिना अगाडि

शेयर बजारको अस्वाभाविक गिरावटबारे ध्यानाकर्षण गर्न लगानिकर्ताहरुले बुझाए संयुक्त ज्ञापनपत्र

शेयर बजारमा आएको अस्वाभाविक गिरावटबारे लगानिकर्ताहरुकाे ध्यानाकर्षण गराउन र आवश्यक कदम चाल्न भन्दै लगानिकर्ताहरुले गभर्नरसमक्ष ज्ञापनपत्र बुझाएका छन्।

९ महिना अगाडि

काठमाडौंको गेस्ट हाउसमा एक युवती मृत फेला

काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत भेटिएकी हुन् ।

९ महिना अगाडि

राष्ट्र बैंकले बजारबाट ७० अर्ब रुपैयाँ झिक्दै

राष्ट्र बैंकले आज आइतबार पनि वित्तीय प्रणालीबाट ७० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ७ दिनका लागि उक्त रकम झिक्न लागेको...

९ महिना अगाडि
1 181 182 183 184 185 3,679