इमान्दार छवि बनाएका नेम्वाङ जिल्लावासीका लागि ‘राजनीतिक मियो’ थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका थिए ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। महाशाखाकाअनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
नेम्वाङका दुवै छोरा विदेशमा भएकाले आएपछिमात्रै अन्त्येष्टि गर्ने तयारी छ । नेम्वाङका छोरा फर्किन करिब दुई दिन लाग्ने अनुमान छ।
सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको प्रहरीले जनाएको छ ।
संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातबाट निधन भएको हो ।
करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं संगितकार घनश्याम रिजालको शब्द र सुमधुर स्वरकी धनी गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारीक युटुव च्यानल र...
पर्यटन विभागको तथ्यांक अनुसार यो सिजनमा २८ टिमका २८४ जनाले ६ वटा हिमाल आरोहणका लागि अनुमति लिँदा ३ करोड ४ लाख ६६ हजार ३९० रुपैयाँ रोयल्टी संकलन भएको छ ।
नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ ।
गत साता ५८ अंकले घटेको नेप्से यस साताको पहिलो दिन १० अंक र दोस्रो दिन ४४ अंकले बढेको हो । आज शेयर बजार मापक सूचक (नेप्से) ४४.३० अंकले बढेर १९८६.९९...
एन्फाको साधारणसभामा ८६ सदस्य छन् । अविश्वासको प्रस्ताव दर्ता गर्न ४० प्रतिशत सदस्यको हस्ताक्षर भए पनि पुग्छ, तर पारित गर्न दुई तिहाई बहुमत चाहिन्छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.