१० अर्बको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक, बिहीवार बोलकबोल

बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र ऋणपत्र २०८६ (च) विक्री गर्न लागेको हो । राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन विक्री गर्न लागेको विकास ऋणपत्रको अवधि ६ वर्षको रहेको छ ।

३ वर्ष अगाडि

काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत

उनी यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकका रुपमा काम गरिसकेका छन्। बस्नेत गोरखा, चितवन र पर्साको प्रजिअका रुपमा पनि कार्यरत रहिसकेका छन्।

३ वर्ष अगाडि

विद्युतीय गाडी सिट्रोन ई सी थ्री: आकर्षक मूल्यमा लोभलाग्दा फिचरहरु

अहिलेसम्म १०० भन्दा बढी सिट्रोन ई सी थ्री बुकिङ भइसकेको कम्पनीले जानकारी दिएको छ । यसका दुई भेरियन्टहरु एक लाखमा प्रि–बुकिङ गर्न सकिनेछ ।

३ वर्ष अगाडि

प्रचण्डको अभिव्यक्तिले संसदकै अपमान भयो, हदैसम्मको ‘नकचरोपन’ को परिणाम’

सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले विगतमा पनि प्रचण्डले यस्तैखाले अभिव्यक्ति दिँदै आएको भन्दै आलोचना गरेका छन् ।

३ वर्ष अगाडि

मनसुनी वायुको प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी...

३ वर्ष अगाडि

फेसबुक, गुगलसहित ठूला आइटी कम्पनी नेपालको कर प्रणालीमा आवद्ध

सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका गुगल, फेसबुक र माइक्रोसफ्टलगायतका छवटा अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन् । नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको...

३ वर्ष अगाडि

एसईई परीक्षाको नतिजा सार्वजनिक हुँदै, कसरी हेर्ने ?

माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी...

३ वर्ष अगाडि

गगन थापालाई मेयर बालेनको आग्रह-‘ बोलेको कुरा पूरा गर्नूस’

‘नेपाली कांग्रेसको महामन्त्री ज्युले नै भने पछि, काठमाडौँ महानगर भित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय, सबैतिर कांग्रेस पार्टीको कुनै पनि भातृ संगठन नभएको घोषणा गर्दछौं,’ उनले भनेका छन् ।

३ वर्ष अगाडि

आठौं बन्दै टुंगियो नेपालको जिम्बावे यात्रा, आयरल्याण्डसँग दुई विकेटले पराजित

नेपाली क्रिकेट टोली आयरल्याण्डसँग पराजित भएको छ। मंगलवार जिम्बावेमा विश्वकप छनोटअन्तर्गत प्लेअफको सातौँ स्थानको लागि भएको खेलमा नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित भएको हो।

३ वर्ष अगाडि

राष्ट्रपति पौडेलको उपचार खर्च बापत ५५ लाख भुक्तानी गर्न अर्थलाई ताकेता

भारतमा गरिएको उपचार खर्च आफैं बेहोर्ने इच्छा व्यक्त गरेको भन्दै राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरेको भए पनि परराष्ट्र मन्त्रालयले उपचार खर्चवापतको बिलअनुसार ५५ लाख २ हजार २७९ रुपैयाँ रकम माग...

३ वर्ष अगाडि
1 1,213 1,214 1,215 1,216 1,217 3,723