काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबारदेखि आफ्नो चुनावी अभियान थालेका छन् । धर्मपत्नी निकिता पौडेल लामिछानेसंगै चितवनको एउटा मन्दिरमा पुगेर घण्टी बजाएको तस्बिर शेयर गर्दै...
लामिछानेले सोमबार चितवन–२ मा बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि मंसिर ४ गते भएको निर्वाचनमा पनि लामिछाने सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
१९ चैत २०७९ देखि १६ वैशाख २०८० सम्म सञ्चालन हुने यस योजनामा प्रति ग्राहक प्रति दिन एक कारेबारको क्यासब्याकका लागि योग्य हुनेछ ।
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि प्रचार प्रसारको कामले तिब्रता पाएको छ । व्यवसायीहरु प्यानल नै खडा गरी मैदानमा उत्रिएका छन् । महासंघमा वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित व्यक्ति नै...
नेपाल राष्ट्र बैंकले लघुवित्तका समस्या र समाधानका उपायबारे सुझाव मागेको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका...
काठमाडौं । नेकपा एमालेले उपनिर्वाचनका लागि बारा २ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ । मनोनयनको केही घण्टाअघि मात्रै एमालेले उम्मेदवार टुंगोलगाएको हो । पूर्व खेलकुद मन्त्रीसमेत रहेका पुरुषोत्तम पौडेल...
सन् १९७५ को पहिलो र १९७९ को दोस्रो संस्करणको वान डे विश्वकप जितेको वेष्ट इन्डिजले पनि विश्वकपका लागि छनोट प्रतियोगिता खेल्नुपर्ने भएको छ ।
फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको टोली घरेलु मैदानमै लियोनसँग १-० ले पराजित भएको हो ।
नेपाल उद्योग परिसंघले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसँग मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको छ । परिसंघले अर्थतन्त्रमा तत्काल सुधार ल्याउन चालिनुपर्ने १० बुँदे सुझाव पनि दिएको छ ।
सम्बन्धित क्षेत्रमा यही चैत १८ गते सञ्चालनमा आएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ ।
© 2026 Cloud Patrika. All Rights Reserved.