मौसम पूर्वानुमान: प्रदेश-१, मधेस र वाग्मतीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

देशको पूर्वी क्षेत्रको मौसम बदली रही प्रदेश-१, मधेस प्रदेश र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

४ वर्ष अगाडि

अदालतको आदेश भन्दै चलाउन थालियो वर्ल्ड ट्रेड सेन्टरको डिजिटल बोर्ड

काठमाडौं महानगरले बन्द गरेको काठमाडौंको त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड चल्न सुरु भएको छ ।

४ वर्ष अगाडि

दोधारा चाँदनी नगरपालिकाले मनायो सीमा बस्तीमा मानव बेचबिखन विरुद्ध दिवस

दोधारा चाँदनी नगरपालिकाले मानव बेचबखिन बिरुद्धको दिवसको अवसर पारेर सीमा बस्तीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ् ।

४ वर्ष अगाडि

‘९५ प्रतिशत जनताका घरमा पुग्यो बिजुली, दुई वर्षभित्रै चाहिएजति उपलब्ध हुन्छ’

रुपन्देहीको मैनहियामा सोमबार बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन उद्घाटन गर्दै भुसालले सबैले विद्युतीय उपकरण प्रयोग गर्नुपर्ने भन्दै यातायात, सिँचाइलगायतका क्षेत्रमा पनि अव विद्युतीय साधनको प्रयोग गर्न जरुरी रहेका बताइन।

४ वर्ष अगाडि

पर्यटनमन्त्रीलाई लाइनमा राख्दा थुनाएका सुरक्षा गार्डलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङलाई रिहा गर्न निर्देशन दिएका छन्।

४ वर्ष अगाडि

माइपे डिजिटल वालेटको एक दिने राइड कार्यक्रम सम्पन्‍न

नेपाली राइड सियरिङ एप सजिलोका प्रमुख कार्यकारी अधिकृत अमिर लामाले युवाहरुलाई नयाँ अनुभवको अवसर दिएको तथा आफूपनि यस कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

४ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ९० करोडमा खुम्चियो

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ४.२९ अंकले घटेर १९७३.१ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

दोधारा चाँदनीका मेयर भन्छन्-‘बडवाल टोलको समस्याप्रति हामी गम्भिर छौं’

नगर क्षेत्रमा विगत लामो समय देखि मानव र वन्यजन्तु बीच द्वन्द्व सुरु भइरहेको छ् । खेतमा धान र मकै हरियो हुन थालेपछि बडवाल टोलमा हात्तीको ठूलो हुल रातिको समयमा पस्छ् । दर्जनौं...

४ वर्ष अगाडि

बुटवल–लुम्बिनी प्रसारणलाइन र मैनहिया सबस्टेसनको उद्घाटन, उद्योगलाई मागेजति बिजुली

रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ ।

४ वर्ष अगाडि

चाडपर्व नजिकिएसँगै बैंकहरुको निक्षेपमा सुधार, एक सातामा थपियो ११ अर्ब

भदौको दोस्रो सातामा ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप तेस्रोसातामा ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । भदौ पहिलो सातामा भने उक्त निक्षेप ४४ खर्ब २६ अर्ब...

४ वर्ष अगाडि
1 … 1,687 1,688 1,689 1,690 1,691 … 3,740