अगस्तको शुरुमा भएको पेलोसीको ताइवान भ्रमणले चीन आक्रोशित बनेको थियो भने यसले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अमेरिकी प्रयासका रुपमा भ्रमणलाई व्याख्या गरेको थियो । त्यसपछि चीनले उक्त टापु नजिकै...
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्ष २०७९/०८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गरेका छन् ।
एक विज्ञप्ति निकाल्दै महासंघले राष्ट्र बैंकले सार्वजनिक गरेको मार्गदर्शनमाथि गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । उत्पादनमूलक उद्योग र व्यवसायको लागि चालू पूँजी कर्जाको सीमा निर्धारणमा फरक गरिनु पर्ने माग गरेको...
उनीहरूले आरोप लगाए कि नोएडा प्राधिकरणले नक्साको लागि सोध्दा निर्माणकर्तालाई नक्सा देखाउन भन्यो, जबकि कुनै पनि निर्माण साइटको लागि नक्सा हुनु अनिवार्य छ। तर पनि आयोजनाको नक्सा खरिदकर्तालाई देखाइएको छैन...
राजधानी नयाँदिल्लीसँग जोडिएको उत्तर प्रदेशको नोयडामा रहेका दुईमध्ये एउटा भवन एक सय मिटर र अर्को ९७ मिटर अग्ला थिए। उनीहरूको नाम एपेक्स र सियान राखिएको थियो।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक नेप्से ३३.३६ अंकले घटेर १९८९.२६ विन्दुमा झरेको हो ।
पिपुल्स पावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा आइपीओ बाँडफाँड गरिएको हो ।
आइडल यमुना बहुद्देश्यीय सहकारी, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहुद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी र घेदुङ बहुदेश्यीय सहकारी संस्था लिमिटेड एक आपसमा गाभिने सम्झौता भएको...
नगर प्रहरीको टोलीले भोटाहिटीमा अवैध संरचना भत्काउने काम सुरु गरेको हो। भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले भत्काएको छ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पछिल्लो समय सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी छिन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.