काबेली बी–१ जलविद्युत आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु भएको छ । अरुण काबेली पावरले सञ्चालन गरिरहेको २५ मेगावाटको उक्त आयोजनाबाट ८ महिनापछि आजदेखि फेरि बिजुली उत्पादन सुरु भएको हो ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निवास विराटनगरमा चियापान कार्यक्रम गरेका छन् । निर्वाचन आचारसंहिता उलङ्घन गर्दै नेता कोइरालाले नेता तथा कार्यकर्ताहरूलाई बोलाएर बुधबार बिहान निवासमै चियापान गरेका हुन्।
काठमाडौं । धर्मगुरुको रुपमा चिनिएका रामबहादुर बम्बजविरुद्ध बाल यौन शोषणको जाहेरी दिने किशोरीका बाबुको दुर्घटनामा मृत्यु भएको छ। जाहेरी दिने किशोरीका बाबुको मदनभण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–९ कोरुङ खोलामा मृत्यु...
अध्यागमन विभागले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि आजदेखि लागू हुनेगरी थप कडाइ गरेको छ। भिजिट भिसामा गएकाहरू ठगिने, नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश जाने...
लघुवित्तले चालु आवको पुस मसान्तसम्ममा ७७ लाख २८ हजार रुपैयाँ कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३१ गुणाले धेरै हो । लघुवित्तले गत वर्षको पुससम्म २ लाख...
नेपालकै पहिलो नागढुंगा-नौबिसे सुरुङमार्ग अन्तर्गत सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरव आयोजना समेत रहेको यो सुरुङमार्गको सुरुङ खन्ने काम ९९ प्रतिशत सकिएको हो ।
सत्तारुढ गठबन्धनमा फेरि विवाद देखिएको छ । सांसद डा. सीके राउत नेतृत्वको जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेता सरोज यादव नेतृत्वको सरकारलाई दिएको...
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले यस वर्षको उत्कृष्ट टेष्ट र एकदिवसीय टोली घोषणा गरेको छ । एकदिवसीय टोलीमा आठ भारतीय क्रिकेटरले स्थान पाएका छन् भने टेस्ट टोलीमा अस्ट्रेलियाका खेलाडीको दबदबा रहे...
काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते अपरान्ह ४ बजे संसद अधिवेशन आव्हानका लागि राष्ट्रपति रामचन्द्र...
काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबलाई ४ विकेटले हराएको छ । भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा मंगलबार भएको खेलमा १२२ रनको लक्ष्य आर्मीले २३.३...
© 2026 Cloud Patrika. All Rights Reserved.