सिप बिल्डिङका परीक्षार्थीलाई सहभागी गराउन खुल्यो आवेदन

त्यसविरूद्ध सिप बिल्डिङतर्फका १८ जना परीक्षार्थीले उच्च अदालतमा रिट दायर गरेका थिए। पुस ५ गते भएको सुनुवाइमा उच्चले ती १८ जनालाई मात्र जान दिन आदेश गरेको थियो।

३ वर्ष अगाडि

प्रधानमन्त्रीलाई भेटेर मुख्यमन्त्रीले मागे अधिकार

संविधानबमोजिम प्रदेश सरकारलाई अधिकार दिन माग राखिरहेका सातै प्रदेशका मुख्यमन्त्रीले आज (शनिबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यस विषयमा ध्यानाकर्षण गराएका छन्।

३ वर्ष अगाडि

प्रहरीले भन्यो-‘अनलाइन कारोबारका लागि नि:शुल्क वाइफाई प्रयोग नगर्नू’

नेपाल प्रहरीको आधिकारिक फेसबुकको पोस्टमा लेखिएको छ, 'अनलाइन भुक्तानी वा रकम स्थानान्तरणका लागि सम्भव भएसम्म निःशुल्क वाइफाईको प्रयोग नगर्नुहोस्।'

३ वर्ष अगाडि

‘सीपबिल्डिङ’मा आवेदन दिएकाहरू सबैलाई परीक्षामा सहभागी गराउन अदालतको आदेश

उच्च अदालत पाटनले सिप बिल्डिङमा अनुत्तीर्ण भएका सबैलाई परीक्षामा सहभागी गराउन आदेश दिएको छ । न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो ।

३ वर्ष अगाडि

बालकुमारीमा गोली लागेर गम्भीर घाइते अर्का युवकको पनि मृत्यु

यसैगरी प्रदर्शनका क्रममा बायाँ खुट्टाको घुँडामा गोली लागेका डोटीका २२ वर्षीय वीरेन्द्र शाहको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनीपछि ललितपुरको ग्वार्को क्षेत्रमा...

३ वर्ष अगाडि

सर्वनाममा ’कुमारजी आज्ञा गर्नुहुन्छ’ (तस्वीरहरु)

नाटकभित्र मिथक र समकालीन समयको संयोजन छ । श्री स्वस्थानी व्रत कथामा सात वर्षिया गोमाको विवाह ७० वर्षीय वृद्धसँग भएको प्रसङ्गलाई लिएर आजको समयसँग यसको लेखाजोखा गरिएको छ ।

३ वर्ष अगाडि

बालकुमारीमा प्रहरीको गोली लागेका एक प्रदर्शनकारीको मृत्यु

जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै बालकुमारीस्थित सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् ।

३ वर्ष अगाडि

वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई अदालतको आदेश, चाउचाउ बिक्रीमा रोक

उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेको भन्दै करेन्ट चाउचाउ उत्पादन तथा बिक्री गर्न रोक लगाएको छ ।

३ वर्ष अगाडि

कोरियन भाषा परीक्षामा सहभागी नगराएको भन्दै प्रदर्शन, जलाए मन्त्रीको गाडी

बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी भएको ललितपुर प्रहरीले जनाएको छ। उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए ।

३ वर्ष अगाडि

७ महिनापछि केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगे बालकृष्ण खाण

नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण पार्टी केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् ।

३ वर्ष अगाडि
1 965 966 967 968 969 3,705